राष्ट्र बैंकका ११ जना कार्यकारी निर्देशकको सरुवा एकैदिन

नेपाल राष्ट्र बैंकमा एकै दिन ११ जना कार्यकारी निर्देशकको सरुवा भएको छ । सोमबारको निर्णयअनुसार भाेलि देखि लागू हुने गरिसरुवा गरिएको हाे।

९ महिना अगाडि

पाङबारी हिमालमा हराएका दुई इटालियन आरोहीको शव फेला

गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित पाङबारी हिमालमा ५ दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव आज फेला परेको छ ।

९ महिना अगाडि

हाेटल निर्वाणाकाे गेट अगाडि गाेलि चल्याे

काठमाडौं । रुपन्देहीको भैरहवास्थि हाेटल निर्वाणाकाे गेट अगाडि गाेलि चलेकाे छ। गाेलि लागेर हाेटलका सुरक्षागार्ड सामान्य घाइते भएका छन्। गाेलि चलाउनेकाे पहिचान भएको छैन । प्रहरीले गाेलि चलाउनेकाे खाेजि गरिरहेकाे...

९ महिना अगाडि

ताेलामा १४ सयले घट्याे सुनकाे भाउ

मंगलबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको छ ।

९ महिना अगाडि

पश्चिम नेपालमा वर्षाको पूर्वानुमान, अन्य स्थानमा कस्तो रहनेछ मौसम ?

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने जल तथा मौसम...

९ महिना अगाडि

उपत्यकामा धुवाँ फाल्ने ३७ सवारीसाधन नियन्त्रणमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा धुवाँ फाल्दै वातावरण फोहर बनाएर गुड्ने सवारीसाधनलाई नियन्त्रणमा लिन थालेको छ ।

९ महिना अगाडि

नवलपरासीको दाउन्ने खण्ड आउँदो पुस १५ सम्म एकतर्फी सञ्चालन गरिने

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड दुई महिनासम्म एकतर्फी सञ्चालन हुने भएको छ ।

९ महिना अगाडि

कुलमानले भने ‘मैले राजीनामा दिन लागेको हल्ला गलत हो’

अन्तरिम मन्त्रिपरिषद्‌मा सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङले आफूले राजीनामा दिन लागेको भन्ने हल्ला गलत भएको बताएका छन् ।

९ महिना अगाडि

अर्थमन्त्री र कोरियाका राजदूतको भेट,कोरियाबाट फर्केकालाई सहुलियत कर्जा

अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि कोरिया गणतन्त्रका राजदुत पार्क ते यङ बीच सोमबार अर्थ मन्त्रालयमा शिष्टाचार भेट सम्पन्न भएको छ।

१० महिना अगाडि

यलुङ रि हिमालमा हिमपहिरो, तीन जनाको मृत्यु

दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ ।

१० महिना अगाडि
1 165 166 167 168 169 3,704