यसअघि मनाङले पहिलो खेलमा हिमालयन शेर्पासँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो । जितसँगै मनाङले लिगमा दुई खेलबाट चार अंक जोडेको छ ।
राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तटस्थ बस्ने भएको छ। बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो।
काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले अभिनेता मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी छिन् । सामाजिक सञ्जालमा इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दै ‘आजबाट नयाँ अध्याय सुरू हुँदैछ। हामी धेरै खुसी छौं। आशिर्वाद दिनुहोला,’ लेखेकी...
काठमाडौं । रुपन्देही जिल्ला फुटबल संघले बुधबार पत्रकार सम्मेलन गरी चार वर्षसम्म रोकिएको नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप आगामी चैत ४ गतेदेखि ११ गतेदेखि सञ्चालन हुने जानकारी दिएको छ...
व्यवसायिक क्षेत्रमा सरकारी कार्यालयलाई ठाउँ दिँदा भाडा थोरै आउने, त्यही ठाउँलाई व्यवसायीले धेरै भाडा दिने भएपछि काठमाडौं महानगरपालिकाको भित्री सहरी क्षेत्रमा कार्यालय सञ्चालनका लागि भवन पाउन कठिन देखिएको छ ।
कम्पनीका अनुसार नयाँ मोडलको आइफोन १४ र १४ प्लस आगामी शुक्रबारदेखि अमेरिकी बजारको लागि प्रि-अर्डर उपलब्ध गराइनेछ। अर्को साताको मंगलबारदेखि भने यसको खरिद-बिक्री सुरू हुनेछ।
काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शाहले नेकपा एमाले नेता महेश बस्नेतलाई उनकै घर भक्तपुर पुगेर भेटवार्ता गरेका छन् । भक्तपुर पुगेर विकासे योजनाको अवलोकनपछि घरमासंगै खाना खाएर छुटेको बस्नेतले...
सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रियगोष्ठी शुरु भएको छ । बुधबारदेखि काठमाण्डुमा सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी शुरु भएको हो ।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको दुई कार्यकालको भूमिका गौरवपूर्ण सम्पन्न भएको बताएका छन्।
साथै प्रधानमन्त्री प्रचण्डले करिब ३४ प्रतिशत महिलाहरुमा प्रजनन उमेर समूहका महिलाहरूमा देखिएको रक्तअल्पताको अन्त्य गर्न महिलालक्षित पोषण कार्यक्रम सञ्चालन गरिनेसमेत बताएका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.