कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतसहित चार जना पक्राउ परेका छन् ।
भारतको टी–२० खेलमा यो सर्वाधिक ठूलो अन्तरको जित हो । यसअघि आयरल्यान्डलाई १ सय ४३ रनले हराएको थियो ।
योग्यता पुगेका नेपाली नागरिकले आफूले प्राप्त गरेको शैक्षिक योग्यता, कार्य अनुभव र नेपाली नागरिकताको प्रतिलिपिसहित १५ दिनभित्र आवेदन दिन सक्ने संस्थानले जनाएको छ ।
एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत खेलमा बार्सिलोनाले रियल बेटिसलाई २-१ गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा राफिन्हा र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए । त्यस्तै...
यसअघि पुरातत्व विभागले पनि १३० वर्ष पुरानो टुकुचाको सुरुङ उत्खनन् गर्न नमिल्ने बताएको थियो। राणाकालमा बनेको उक्त सुरुङ पुरातात्विक महत्वको भएको विभागले ठहर गरेको थियो।
केन्द्रीय संयुक्त ट्रेड युनियन संघर्ष समितिले होटल, रेष्टुरेण्टले १० प्रतिशत सेवा शुल्क लिन पाउनुपर्ने माग गर्दै ७ दिने संघर्षका कार्यक्रम घोषणा गरेको छ।
काठमाडौं । पूर्व रानी कोमल शाह,पूर्व युवराज्ञी हिमानी शाह र पूर्व राजपरिवारका सदस्यहरु दरबारमार्गस्थित क्यूएफएक्सको ‘दरबार सिनेम्याक्स’ हल पुगेर शाहरुख खानको फिल्म ‘पठान’ हेरेका छन् । कोमल र हिमानीसहित पूर्व...
काठमाडौं । रवि लामिछानेलाई गत निर्वाचनमा चितवन-२ बाट जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी पारित्याग गरेका छन्। पार्टीभित्र केही व्यक्तिको मनोमानी चल्ने,...
दोधारा चाँदनी नगरपालिकामा आत्महत्या दर रोकथाम तथा न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ् ।
नबिल बैंक र शाओमीबीच शून्य इएमआईसम्बन्धी सम्झौता भएको भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.