महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने घोषणा गरेका छन् ।
काठमाडौं, १४ भदौं । काठमाडौं उपत्यकामा थप ४ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा...
काठमाडौं, १४ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको...
एयरलाइन्सले आगामी १७ देखि असोज १३ गतेसम्म १० वटा उद्धार उडानको तालिका र भाडादर सार्वजनिक गरेको हो । हिमालयले सार्वजनिक गरेको उडान तालिका अनुसार पहिलो उडान १७ गते अर्थात् सेप्टेम्बर...
समझदारीपत्रमा बैंकका रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र आईएमएसका तर्फबाट सेल्स एन्ड अपरेसन प्रबन्धक नारायणप्रसाद भुसालले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार ग्राहकले मोबाइल किन्दा बैंकबाट ईएमआई कर्जा पाउनसक्नेछन्।
गत असार ३० गतेसम्म कुल अनलाइन प्रयोगकर्ताको संख्या ३३ हजार ४२९ रहेकोमा साउनदेखि यता डेढ महिनाको अवधिमा अनलाइन प्रयोगकर्ताको संख्या दोब्बरले बढेको छ ।
टीएमएसमा समस्या समाधान भएपछि फेरि आजै कारोबार खुला गरिने नेप्सेको भनाई छ । अनलाइन प्रणालीमा पटकपटक समस्या आउँदा पनि वास्तविक समाधान हुन सकेको छैन ।
काठमाडौं, १४ भदौं । भद्रकालीस्थित नेपाली सेनाको हेडक्वार्टरका एक सिपाहीले गोली हानेर आत्महत्या गरेका छन् । त्यहाँस्थित रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटी गर्ने तनहुँ घर भएका ती सिपाहीले आइतबार बिहान ३...
उपत्यकाको ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूची अनुसार गोलभेडा ठूलो (नेपाली) प्रतिकेजी १०० रुपैयाँ, गोलभेडा सानो ७२ र गोलभेडा सानो-टनेल ८२ रुपैयाँ रहेको छ...
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा रहेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.