कोरोना संक्रमितको संख्या २९ लाख नाघ्यो , २ लाख ६ हजारको मृत्यु

काठमाडौं, १५ बैशाख । विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ६ हजार ९ सय ७३ जनाको पुगेको छ । तथ्याङ्कअनुसार आइतबारसम्म संक्रमित हुनेको संख्या २९ लाख ९४ हजार...

६ वर्ष अगाडि

कोरोना संक्रमणबाट पुरुषभन्दा महिला किन धेरै सुरक्षित हुन्छन् ?

कोरोना संक्रमणबाट चीन, युरोप र दक्षिण कोरियामा भएको मृतकको अध्ययन गर्दा मृतकमा पुरुष ६४ % र महिला ३६ % देखिएका छन् । अध्ययनको दावी छ कि पुरुषमा भन्दा महिलामा एन्टीबोडीको...

६ वर्ष अगाडि

सीमानाका बैशाख ३१ सम्म बन्द, कोरिया जाने कामदारलाई अनुमति दिने

कोरोनाको संक्रमण नेपालमा फैलिनुअघि बिदामा नेपाल आएका श्रमिकले आफूहरुको बिदा अवधि सकिन लागेको भन्दै सरकारलाई कोरिया जान पाउने व्यवस्था मिलाइदिन आग्रह गर्दै आएका थिए ।

६ वर्ष अगाडि

लकडाउन २५ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

सरकारले लकडाउन वैशाख २५ गतेसम्म बढाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवासमा बालुबाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन १० दिन लम्ब्याउने निर्णय गरेको हो ।

६ वर्ष अगाडि

थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५२ पुग्यो

काठमाडौं, १४ बैशाख । नेपालमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण भेटिएको छ। कोशी अस्पताल बिराटनगरमा भएको परीक्षणमा झापाका एक पुरुषमा कोरोनाको संक्रमण भएको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ...

६ वर्ष अगाडि

२४ घण्टामा २ हजार ९६ जनाको कोरोना परीक्षण, ६ जना रेड जोनमा

काठमाडौं, १४ बैशाख । सरकारले २४ घण्टामा २ हजार ९६ जनाको कोरोना परीक्षण गरेको छ । पिसीआरबाट ९ हजार ९३१ र र्‍यापिड डाइग्नोस्टिक टेस्टबाट ४१ हजार ४३६ जनाको परीक्षण गरिएको...

६ वर्ष अगाडि

कोरोना प्रभावित ऋणीलाई ब्याज सहुलियत दिदै राष्ट्र बैंक, चालू पुँजी कर्जा सहज बनाइने

चालू आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा ऋणीले सहुलियत पाउने भएका छन् । राष्ट्र बैंकको ६५ औं वार्षिकोत्सवको अवसरमा गभर्नर महाप्रसाद अधिकारीले यस्तो घोषणा गरेका हुन ।

६ वर्ष अगाडि

लेखा समितिले ओम्नीसँगको खरीद प्रक्रियाको छानविन गर्ने, स्वास्थ्य मन्त्रालयसँग कागजात मागियो

कोरोनाभाइरसको रोकथाम तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरीदको ठेक्कामा भएको भ्रष्टाचारको अध्ययन गर्न संघीय संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कागजात मागेको छ ।

६ वर्ष अगाडि

कोरोनाभाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु, १ हजार ८ सय जनामा संक्रमण

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्कि १ र नेदरल्याण्डमा १, जनाको ज्यान गएको हो ।

६ वर्ष अगाडि

पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध साइबर अपराधको मुद्दा दायर

काठमाडौ, १४ बैशाख । पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध साइबर अपराधको मुद्दा दायर भएको छ। सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने गरी गैरकानूनी विषय लेखेको आरोपमा पक्राउ परेका उपाध्यायविरुद्ध सरकारी वकिलको कार्यालयले आइतबार...

६ वर्ष अगाडि
1 3,074 3,075 3,076 3,077 3,078 3,686