२०२० भित्र भारतमा ओपो, भिभो, सियाओमी र वन प्लस जस्ता स्मार्टफोन कम्पनीहरुले १५ देखि १८ वटा मोडलका स्मार्टफोन सार्वजनिक गर्ने तयारी थालेका छन् । भारतिय बजारमा फाइभ जी स्मार्ट फोनको...
पाँचथर, २४ पुस । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले मुलुकका सबै क्षेत्रलाई सवल बनाउन सके मात्र समृद्धि सम्भव हुने बताएका छन् । गृहजिल्ला पाँचथरको हिलिहाङ गाउँपालिका वडा १...
काठमाडौं, २४ पुस । यो वर्ष ‘सामना बैंकिङ पत्रकारिता पुरस्कार’ यज्ञ बञ्जाडेलाई प्रदान गरिएको छ । आर्थिक पत्रकारितामार्फत वित्तीय क्षेत्रको विकास तथा विस्तारमा महत्वपूर्ण योगदान पुर्याय बापत सामना बैकिङ गुठीले...
आर्थिक वर्षको ६ महिना नबित्दै भारतले नेपालबाट पैठारी हुने प्रशोधित पाम आयलमा रोक लगाएको छ । साथै प्रशोधित पामोलिनको पैठारीसमेत अब भारतमा हुन पाउने छैन ।
काठमाडौं सहित मध्यका थोरै र पश्चिमका धेरै ठाउँमा घाम लाग्ने तर मध्य क्षेत्रकै केही र पूर्वको मौसम भने आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
काठमाडौं, २३ पुस । नेपाल उद्योग परिसंघका पदाधिकारी र नेपालका लागि संयुक्त अधिराज्य बेलायत राजदूत निकोल पोलिटबीच भेटवार्ता भएको छ । बुधबार परिसंघको सचिवालयमा भेटवार्तामा बेलायत राजदूत समक्ष लगानी बढाउन...
काठमाडौं, २३ पुस । सुदुरपश्चिम जानको लागि अब मोबाईलबाटै टिकट काट्न सकिने भएको छ । महाकाली यातायातको टिकट बससेवा डटकमबाट काट्ने सुविधा भएसंगै सुदुरपश्चिम जानको लागि पनि मोबाईलबाटै टिकट सकिने...
काठमाडौं, २३ पुस । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गुलरिया र भूरीगाउँमा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न...
पप्पु गुरुङ्ग दोधारा, २३ पुस । सनराईज बैंकले माहाकाली नगरपालिकामा आफ्नो शाखा विस्तार गरेको छ् । हरेक क्षेत्रका नागरिकलाई आफ्नो बैंकिङ सेवा प्रदान गर्ने उद्धेश्य सहित माहाकाली नगरपालिकामा १३० औं...
पप्पु गुरुङ दोधारा, २३ पुस । माहाकाली नगरपालिकाले विपन्नलाई न्यानो कपडा वितरण गरेको छ । नगरपालिकाले महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा एक कार्यक्रम गर्दै विपन्नलाई नगर प्रमुख बिर...
© 2026 Cloud Patrika. All Rights Reserved.