पूँजी बजार सुधार्न अर्थमन्त्रीले थाले पहल

सेयर लगानीकर्ताले ब्रोकर कमिशन घटाउनु पर्ने, ब्रेकरबाट मार्जिन लेन्डिङ सुविधा उपलब्ध हुनुपर्ने, सेयर धितो कर्जाका लगाइएको सीमा र जोखिमभार घटाउनुपर्ने लगायत माग राख्दै आएका छन् ।

२ वर्ष अगाडि

नारायण दाहाल र युवराज शर्माको उम्मेदवारी दर्ता, कांग्रेसलाई लोसपाको साथ

राष्ट्रिय सभा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका सांसद युवराज शर्मा र माओवादीको तर्फबाट नारायण दाहालले उम्मेदवारी दर्ता गरेका छन्।

२ वर्ष अगाडि

६५ लाख भन्दा धेरै आँखामा नेपालमा बनेको लेन्स

डा.सन्दुक रुइतको टिमले तिलगंगा आँखा अस्पतालमा उत्पादन गरिरहेको लेन्स अहिलेसम्म विश्वभर ६५ लाखभन्दा बढी आँखामा लगाइएको छ  । मोतीबिन्दुको शल्यक्रियापछि आँखामा राख्ने लेन्स ज्यादै महँगोमा किन्नुपर्ने अवस्था थियो।

२ वर्ष अगाडि

क्यान्सरका विरामीलाई यती एअरलाइन्समा निःशुल्क हवाई टिकट

नेपालभरिकै क्यान्सर विरामीहरुलाई हवाई टिकट निःशुल्क उपलब्ध गराउने गरी यती एअरलाइन्स र विराट क्यान्सर इन्स्टिच्युटबीच फागुन १७ गते सम्झौता–पत्रमा हस्ताक्षर भएको हो ।

२ वर्ष अगाडि

ओस्कार अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व

चलिचत्रबाट किलियन मर्फी उत्कृष्ट अभिनेता चुनिए। रोबर्ट डाउनी जुनियरले यस फिल्मका लागि उत्कृष्ट सहायक अभिनेताको लागि ओस्कार प्राप्त गरेका छन्। यो उनको करियरको पहिलो ओस्कार हो ।

२ वर्ष अगाडि

४५ दिनका लागि कान्तिराजपथ बन्द गरिने

ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ।

२ वर्ष अगाडि

अर्थतन्त्रका अधिकांश सूचकमा सुधार, बाह्य क्षेत्र डेढ वर्ष यताकै बलियो

अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख भइरहँदा पनि आन्तरिक भने झन्झन् शिथिल हुँदै गएको थियो । तर, पछिल्ला केही महिना यता आन्तरिक अर्थतन्त्रमा पनि क्रमशः सुधार आइरहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ...

२ वर्ष अगाडि

नेपालमा पूँजी परिचालन गर्न साउदीका लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घ, लगानी बोर्ड नेपाल, साउदी अरबको लगानी मन्त्रालय, साउदी चेम्बर र यहाँस्थित साउदी अरब राजदूतावासले संयुक्त रूपमा आइतबार आयोजना गरेको लगानी वेबिनारमा अध्यक्ष ढकालले नेपालमा लगानी बढाउन...

२ वर्ष अगाडि

राष्ट्रिय सभा अध्यक्ष निर्वाचन : आज उम्मेदवारी दर्ता

राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि आज उमेदवारी दर्ता हुँदैछ। आज बिहान ११ बजेदेखि १ दिउँसो बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको संघीय संसद् सचिवालयले जनाएको छ।

२ वर्ष अगाडि

बराबरीमा रोकिए उपाधि होडमा रहेका दुई क्लब

उपाधि होडमा रहेका दुई क्लब लिभरपुल र म्यानचेस्टर सिटीले आइतबार इंग्लिस प्रिमियर लिगमा १–१ को रोमाञ्चक बराबरी खेलेका छन् । गएराति लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेल १-१ को बराबरीमा...

२ वर्ष अगाडि
1 862 863 864 865 866 3,701