आँधीखोला लघुवित्तकाे चार कराेडकाे आइपीओ आउँदै, असार २२ देखि बिक्री खुल्ला

काठमाडाैं, १३ असार । स्याङ्जाको बयरघारीमा केन्द्रीय कार्यालय रहेको आँघीखोला लघुवित्त वित्तीय संस्थाले चार लाख कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आज एक आह्वानपत्र प्रकाशित गरी यही...

७ वर्ष अगाडि

ओपोले सार्वजनिक गर्यो अन्डर स्क्रिन क्यामेरा र मेशटक प्रविधि

काठमाडौं, १३ असार । चिनीयाँ स्मार्ट फोन निर्माता कम्पनी ओपोले एमडब्ल्यूसी सांघाई २०१९ मा अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रदर्शन गरेको छ । साथै, ओपो उपकरणका विच एकआपसमा ३ किलोमिटर सम्मको...

७ वर्ष अगाडि

दक्षिण काेरियामा राेजगारीकाे लागि १२ हजारले पास गरे भाषा परीक्षा

काठमाण्डौ, १३ असार । दक्षिण काेरियामा राेजगारीकाे लागि गत जेठ २५ र २६ गते लिइएकाे कोरियन भाषाकाे इपिएस परीक्षा १२ हजार ९ जनाले पास गरेका छन् । इपिएस शाखाका प्रवक्ता...

७ वर्ष अगाडि

प्रदेश ५ मा पेट्रोल पम्प खाेल्न नयाँ मापदण्ड, आवासीय क्षेत्रमा नपाइने

काठमाडौं, १३ असार । प्रदेश नं ५ सरकारले प्रदेशअन्तर्गतका राजमार्ग किनारामा पेट्रोलपम्प स्थापनाका लागि मापदण्ड निर्धारण गरेको छ । सरकारले निर्धारण गरेको मापदण्डअन्तर्गत राष्ट्रिय राजमार्ग र प्रदेश तथा नगरस्तरीय राजमार्ग...

७ वर्ष अगाडि

विद्युत प्राधिकरणले माग्याे विभिन्न पदमा ६ सय ४४ कर्मचारी

काठमाडौं, १३ असार । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि ६ सय ४४ जना कर्मचारीकाे विज्ञापन खुलाएकाे छ । प्राधिकरणले शुक्रबार गाेरखापत्रमा एक सुचना प्रकाशन गर्दै प्रवन्धक देखि जुनियर टेक्निसियनसम्मका...

७ वर्ष अगाडि

हड्डी बलियो बनाउन के गर्ने ? थाहापाइराखौं

हड्डीले हाम्रो शरीरलाई आकार दिने मात्रै नभई यसले हाम्रो भार थाम्ने गर्छ । हड्डी बलियो भएमा मात्रै हामी बलियो हुन्छौं । तर, आजभोली जंकफुडको सेवन गर्ने, शारीरिक व्यायामहरु नगर्ने जस्ता...

७ वर्ष अगाडि

पर्यटकसँग राम्राे व्यवहार गर्न पर्यटन बसका चालक र सहचालकलाई तालीम

पाेखरा, १३ असार । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवं पर्यटन यातायात समिति, पोखराको आयोजनामा पोखरामा पर्यटक बस चलाउँदै आएका चालक एवं सहचालकलाई तालीम दिइएको छ । पर्यटक आउँदा वा जाँदा...

७ वर्ष अगाडि

युवतीलाई कुटपिट गर्ने ‘धर्तीमाता’ बालाजुबाट पक्राउ

काठमाडौं, १३ असार । आफुलाई धर्तीमाता भन्दै युवतीलाई कुटपिट गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । गुल्मी घरभई बुटवल बस्ने ३२ बर्षिय बिष्णु कुँवर नाम गरेकी महिलालाई शुक्रवार विहान...

७ वर्ष अगाडि

लागुऔषध सहित तीन पक्राउ

काठमाडाैं, १३ असार । प्रहरीले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमाराबाट राजमार्गमा खटिएको प्रहरीको टोलीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । भैरहवाबाट काठमाडौँका...

७ वर्ष अगाडि

साझाद्वारा पाँच सय विद्युतीय कार्ड बिक्री, सबै बसमा ‘ई–टिकेटिङ’

काठमाडाैं, १३ असार । साझा यातायात सहकारी संस्थाले अहिलेसम्म पाँच सय विद्युतीय कार्ड बिक्री गरिसकेको छ । यात्रुलाई सुविधा पु¥याउने उद्देश्यले शुरु गरिएकामा यो सेवाप्रति यात्रु आकर्षित भइरहेको संस्थाले जनाएको...

७ वर्ष अगाडि
1 3,554 3,555 3,556 3,557 3,558 3,678