काठमाडौं, २२ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कोरोना भाइरसविरूद्ध लड्न सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएको छ । शनिबार विज्ञप्ति जारी गर्दै उक्त पार्टीका महासचिव...
सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न लागू गरेको लकडाउनलाई पूर्ण पालना गराउन सबै निकायलाई प्रभावकारी रूपमा काम गर्ने गरी परिचालन गर्ने निर्णय गरेको हो ।
पप्पु गुरुङ्ग, दोधारा, २२ चैत । लकडाउनका कारण समस्यामा परेका मजदूर तथा विपन्न परिवारलाई माहाकाली नगरपालिका नगर प्रमुख बिर बहादुर सुनारका छोरी–ज्वाईले सहयोग गरेका छन् । माहाकाली नगरपालिकाका दशै वडामा...
सरकारले कोरोना भाइरस नियन्त्रण र सम्भावित जोखिमसँग जुध्नका लागि भैरहेका प्रयासअन्तर्गत राहतका कार्यक्रम एकद्वार प्रणालीबाट लैजाने निर्णय गरेसँगै निजी तथा सरकारी संघसस्थाले आफूखुसी राहत बाड्न नपाउने भएका छन् ।
काठमाडौं, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली श्रमिक अवस्था बुझ्न सरकार प्रमुखसँग संवाद थालेका छन् । कोभिड १९ को माहामारी भैरहेको अवस्थामा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या...
इण्टनेटलाई सुस्त बनाउनबाट जोगाउनका लागि पहिलो काम भनेको सिनेमा र भिडियो स्ट्रिमिङ नगर्नु वा धेरै ब्याण्डविथ खाने गेम नखेल्नु हो । खासगरी, धेरै मानिसहरु अनलाइन हुने समयमा यी दुई काम...
काठमाडौं । विश्व नै कोराना भाइरसले आक्रान्त बनेको छ न धनी, न गरिब, न ठूलो न सानो कसैलाई यस ज्यानमारा भाइरसले बाँकी राखेको छैन बिश्व मानचित्रमा केही दिन अघिसम्म ग्रीन...
पप्पु गुरुङ्ग, दोधारा, २२ चैत । कोरोना भाइरसको विश्वव्यापी महामारी बढे संगै माहाकाली नगरपालिकामा स्वास्थ्य सामग्रीको अभाव रहदै आएको बेला नेल्टाका जिल्ला अध्यक्ष भट्टले माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...
कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजमा जनाइएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।
कठमाडौं, २२ चैत । एशियाली विकास बैंक (एडीबी) ले सन् २०२० मा नेपालको आर्थिक बृद्धिदर ५.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । एडीबीको वार्षिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक २०२०...
© 2026 Cloud Patrika. All Rights Reserved.