नेपालजस्ता विकासोन्मुख देशहरुमा बढ्दो जलवायु परिवर्तनको प्रभाव र मौसमसम्बन्धी प्रकोपलाई सम्बोधन गर्न तथा जलवायु सङ्कटको प्रकृतिमा आधारित समाधानबाट लाभ उठाउने उक्त साझेदारीको उद्देश्य रहेको छ ।
काठमाडौं । सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न काठमाडौँ महानगरपालिकाले १ हजार ९५० सेट संकलन बिन राख्ने भएको छ । एउटा सेटमा २ वटा...
क्यानडाले अहिलेसम्म ८२ एकदिवसीय खेल खेल्दा २० खेलमा जित हात पारेको छ। क्यानडाले भारतबाहेक स्थायी सदस्यसँग एकदिवसीय खेल खेलिसकेको छ भने कुल २० देशसँग एकदिवसीय खेल खेलेको छ।
अब इजाजतपत्र (लाइसेन्स) नलिई घरजग्गा कारोबार गरेमा २५ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ । बुधबार प्रतिनिधि सभाले मालपोत ऐन संशोधन सम्बन्धी विधेयक पारित गर्दै यस्तो व्यवस्था गरेको हो ।
यूएन पिसकिपिङ वेबसाइटको पछिल्लो अपडेटअनुसार नेपाल सन् २०२३ को नोभेम्बर ३० बाट शान्ति मिसनमा सबैभन्दा बढी सैनिक पठाउने मुलुक बनेको हो । यसअघि बंगलादेश सबैभन्दा बढी शान्ति मिसनमा सुरक्षाकर्मी खटाउने देश...
नयाँ वर्ष मनाउने क्रमको अन्तिम दिन लालटेन पर्व माइन्छ।
सात दिने समयसीमा रहेको यो प्याकमा कर सहित १५० रुपैयाँमा पाँच जीबी र २०० रुपैयाँमा आठ जीबी डेटा लिन सकिनेछ। त्यस्तै, ८८८ रुपैयाँमा २८ दिन समयावधि रहेको ८८ जीबी डेटा...
सोनाम ल्होसारका लागि यतिवेला बौद्ध स्तुपा सजिएको छ । आगामी शनिवार परेको ल्होसारका लागि बौद्ध स्तुपासहित देशका विभिन्न स्थानमा रहेका गुम्बाहरु सजाउनेकार्य शुरु भइसकको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले गिरी बन्धु टी इस्टेटको हदबन्दी भन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालीन ओली सरकारले गरेको निर्णय बदर गरेको छ । गिरीबन्धु टी स्टेटलाई मन्त्रिपरिषद्ले २०७८...
फ्लोरिकल्चर एसोसिएसन नेपालले भ्यालेन्टाइन डेका लागि यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ...
© 2026 Cloud Patrika. All Rights Reserved.