सन् १९७२ मा आफ्ना बुवा फ्रेडरिक सीको निधनपछि उनले गद्दी आरोहण गरेकी थिइन् । ८३ वर्षीया महारानी हाल संसारमा शासन गरिरहेकी एकमात्र रानी र युरोपमा सबैभन्दा लामो समयसम्म शासन गर्नेमा...
इन्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पद्धार्थको नयाँ मूल्य सूची पठाएको छ । आइओसीले निगमलाई आइतबार नयाँ मूल्य सूची पठाएको हो ।
काठमाडौं । कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने मूल नारासाथ नेपालमै पहिलो पटक प्रादेशिक कृषि यन्त्र र प्रविधि सम्बन्धी वृहत प्रदर्शनी हुने भएको छ । पोखरा प्रदर्शनी केन्द्र, नयाँ...
डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् उपयोग गरेका भनिएका व्यापारीहरुले आफूहरुले प्रयोग नै नगरेको बिजुलीको बिल आएको बताएका छन्।
ल्होसारको दिन पूजापाठ, भोजभतेर, नाचगान तथा नाता कुटुम्बलाई भेटेर शुभकामना आदानप्रदान गरिन्छ । काठमाडौंमा बसोबास गर्ने तमु समुदायले टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेका छन् ।
नेपालीको ५ महिनामा २६ करोड रुपैयाँ चुइँगम खाएरै सकिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा २६ करोड ८२ लाख २९ हजार रुपैयाँको चुइँगम आयात भएको हो ।
काठमाडौं । ललितपुरको बालकुमारी–ग्वार्को क्षेत्रमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा भएको आगजनी घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएका ७३ जनालाई छाडिएको छ। आगजनी घटनाको अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिइएका...
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले घटेर एक लाख २० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...
योसँगै सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १०...
काठमाडौँमा आयोजित प्रभात फेरिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरू, बैंक उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीहरूको उपस्थिति रहेको थियो...
© 2026 Cloud Patrika. All Rights Reserved.