नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले प्राधिकरणको नाफाको अझै बढ्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित प्राधिकरणको ३७औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताएका हुन्...
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष चेकिङ अभियान अन्तर्गत आज ५४ जना चालकहरु कारबाहीमा परेका छन्। कलेजका विद्यार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको हो।
एक वर्षमा नेपालबाट घुम्न र विदेश पढ्न जानेहरुले १ खर्ब ६५ अर्ब रुपैयाँभन्दा धेरै खर्च गरेका छन । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउनदेखि असारमसान्त सम्म पढ्नको लागि विदेश जाने...
साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक नेप्से ०.३६ अंकले घटेर २०४०.६ विन्दुमा झरेको छ ।
काठमाडौं, १ भदौ । सिदार्थ बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकङ्ग एपलाई सिदार्थ बैंकस्मार्टएक्स्पीमा स्तरोन्ती (अपग्रेड) गरेको छ । यसबाट एपमा हुने धोकाधडी (ठगी) नियन्त्रण गर्नुका साथै सर्बमाध्यम एवं बहुच्यानल मार्फत...
काठमाडौं १ भदौं । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त भएका छन् । कम्पनीको साउन २९ गते बसेको संचालक समितिको बाउन्न (५२)औं बैठकले भट्टराईलाई सिइओ नियुक्त गरेको...
एलन मस्कले आफूले इङ्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड पीएलसी किन्न जाँदैछु भन्ने कुरामा मजाक गरेको बताए ।
कायममुकायम प्रधानन्यायाधीस दिपकुमार कार्की समक्ष भदौ १ गते बुधबार पुष्करले राष्ट्र बैंकको सञ्चालकका रुपमा सपथ लिएका हुन् ।
दोधारा चाँदनी नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक भाइरल ज्वरोका बिरामी आउने गरेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले जनाएको छ ।
निजी क्षेत्रको वायुसेवा प्रदायक श्री एयरलाइन्सले काठमाडौं–पोखरा रुटमा पुनः उडान भर्ने भएको छ ।श्रीले यही भदौ ५ गतेदेखि यस रुटमा दैनिक दुई उडान गर्ने भएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.