नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेलेआगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले लुम्बिनी र कर्णाली प्रदेश स्तरीयबजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको तारा एयरको जहाज खोजीका लागि पठाइएको हेलिकप्टर फर्किएको छ।
नेपाल दुरसञ्चार प्राधिकरणले पछिल्लो समय उपभोक्तलाई विभिन्न प्रकारका उपहार सम्बन्धि एसएमएसआएकोमा ध्यानाकर्षण भएको बताएको छ ।
नगर प्रमुख लिम्बुले दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख लिम्बुले नगर क्षेत्रमा छाडाचौपाय नियन्त्रणका लागी अल्पकालिन तथा दिर्घकालिन दुबै ब्यवस्था गर्ने तयारी भईरहेको बताएका छन् ।
जहाजमा चार जना भारतीय नागरिक, दुईजना अन्य देशका र १३ जना नेपाली यात्रु साथै चालक दलका तीन सदस्य गरी २२ जना रहेका थिए।
१९ जना यात्रु लिएर विहान पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।
काठमाडौं । रुसको लामो दूरीमा मार हान्न सक्ने आधुनिक हाइपरसोनिक मिसाइल परीक्षण गरेको छ। जलसेनाले शनिबार बारेन्ट्स सागरमा जिर्कोन हाइपरसोनिक क्रुज मिसाइल परीक्षण गरेको हो । उक्त मिसाइलले करिब एक...
जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप अर्थमन्त्री जनार्दन शर्माले दिउँसो ४ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेका हुन् ।
सरकारले शनिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी ४५६ मेगावाट आयोजना तयार भई विद्युत् उत्पादन नियमित भइरहेको छ।
यससँगै रियल कीर्तिमानी १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । रियलले पछिल्लो पटक २०१८ मा च्याम्पियन्स लिग जितेको थियो । लिभरपुलको भने सातौं पटक उपाधि जित्ने...
© 2026 Cloud Patrika. All Rights Reserved.