संखुवासभाको सदरमुकाम खाँदबारीबाट आयोजनाको विद्युत्गृह र बाँध क्षेत्र क्रमश: करिब ६२ र ७७ किलोमिटर टाढा रहेका छन्। कोसी राजमार्ग अन्तर्गत खाँदबारीदेखि आयोजना क्षेत्रसम्मको सडक खण्ड हाल स्तरोन्नति भइरहेको छ।
काठमाडौं, २ जेठ । भक्तपुर नगरपालिका नेपाल मजदुर किसान पार्टीले क्लिनस्वीप गरेको छ । नगर प्रमुख, उपप्रमुख र सबै वडामा नेमकिपाका उम्मेदवार विजयी भएका हुन्। यसअघि समेत मेयर रहेका सुनिल...
अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकरले सबै क्षेत्रका जनताको सुझाव संकलन गर्ने उद्देश्यले टोल फ्रि नम्बर ११३८ संचालनमा ल्याएको र त्यसमा आएको सुझावले आगामी आबको बजेट निर्माणमा महत्वपूर्ण योगदान गरिरहेको बताए...
उनले सामाजिक सञ्जाल फेसबुकमा एक तस्वीर सार्वजनिक लेखेकी छिन्, हर कोहीको नजरमा राम्रो बन्न त सकिदैन। बस् आफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न नपरोस्।'
काठमाडौं । गायक राजु लामाले सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामाले सर्वोच्च शिखर चढेका हुन् ।सोमबार बिहान ६ बजेर ४० मिनेट जाँदा...
अभिनेता राज घिमिरे वडाध्यक्षमा निर्वाचित भएका छन् ।
नेकपा एमाले दार्चुलाको विजय र्यालीमा प्रयोग भएको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
विवेकशील पराजितका विषयमा टीकाटिप्पणी भइरहेका बेला पाठकले भनेका छन्, ‘कतिपय टिप्पणीकार तथा सञ्चारमाध्यमहरूले पार्टीको अत्यन्तै कमजोर नतिजामा पार्टीले केही समयअघि अङ्गीकार गरेको “विचारभन्दा माथि देश” दस्ताबेजको भूमिका रहेको विश्लेषण गरिरहेका...
प्रधानमन्त्री देउवाले गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलले मुलुक हवाइ उडानमा अर्को नयाँ युगमा प्रवेश गरेको बताए। उनले विमानस्थलले लुम्बिनी क्षेत्रको पर्यटन, आर्थिक विकास तथा रोजगारी सृजनामा महत्त्वपूर्ण योगदान गर्ने बताए।
प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनीको औपचारिक भ्रमणमा आउन लागेका हुन्। तर यसपालि भने उनको भ्रमण जम्मा ६ घण्टाको हुनेछ ।
© 2026 Cloud Patrika. All Rights Reserved.