भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
तीन दशक भन्दा बढि समय नर्सिङ्ग क्षेत्रमा क्रियाशिल वरिष्ठ नर्स बिमला श्रेष्ठ नाइटिङ्गल नर्सिङ्ग अवार्ड २०७७ बाट सम्मानित भएकी छन् ।
वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक भइरहेको छ । ७५३ पालिकामा भएको निर्वाचनमा हाल ( आइतबार ७:३० बजे)सम्म ३७ पालिकाको नतिजा सार्वजनिक भएको छ ।
अर्को सूचना जारी नभएसम्मको लागि साविक बमोजिम नै आइतबार समेत विश्वविद्यालयका सबै सेवाहरु संचालन हुने विज्ञप्तिमा उल्लेख छ ।
सूर्य चिन्हमा छाप राम्रोसँग नलागेको विषयमा विवाद हुँदा स्थगित भएको भरतपुर महानगरको मतगणना पुनः सुरु भएको छ।
भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। मतपत्रमा छाप प्रस्ट नभएको मतपत्र बदर र सदर गर्ने विषयमा विवाद भएपछि मतगणना रोकिएको हो।
काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन्। पछिल्लो मतपरिणाम अनुसार बालेनले साहले ३ हजार ११० मत प्राप्त गरेका...
काठमाडौं, १ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेणु दहालको अग्रता कायमै रहेको छ । आइतबार साढे २ बजेको मतगणनाअनुसार ४ हजार ८७७ मत गणना हुँदा दाहालले...
नेपाल विद्युत् प्राधिकरणले नेपाल र भारतबीच विद्युत व्यापारका लागि प्रस्तावित न्यू बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तर्देशीय प्रसारण लाइन निर्माण गर्न स्थापना हुने कम्पनीमा वैदेशिक लगानी गर्न स्वीकृति पाएको छ।
गण्डकी गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादीका उम्मेदवार थापामगर ८२१ मत प्राप्त गरी विजयी भएका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.