सातामा दुई दिन बिदा दिने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२६ कम्पनीको १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६८ रुपैयाँ बराबरको ३३ लाख ३० हजार ज्ञ५० कित्ता शेयर किनबेच भएका छन् ।
वैदेशिक रोजगार बचतपत्रको ब्याज यस वर्षदेखि साढे २ प्रतिशतले बढाइएको छ। नेपाल राष्ट्र बैंकले यस वर्ष ब्याज बढाएर जेठ १८ गतेदेखि बैदेशिक रोजगार बचतपत्र बिक्री खुला गर्न लागेको छ।
बक्यौता नतिरे उक्त रकम सरकारी बाँकी सरह कानूनअनुसार असुलउपर गरिने चेतावनीसमेत प्राधिकरणले दिएको छ। प्राधिकरणले २०७४ वैशाखमा रोयल नेटवर्क प्रालिलाई इण्टरनेट (इमेलसहित)को अनुमतिपत्र जारी गरेको थियो।
काठमाडौं, २७ बैशाख । एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावको अवसरमा आकर्षक बोनस डेटा अफर ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकले एनसेल एपमार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनसस्वरुप ५० एमबीदेखि ५००...
काठमाडौं,२७ बैशाख । मंगलबार सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँ भएको छ । सोमबार ९८ हजार ७ सयमा किनबेच भएको सुन आज ७ सय रुपैयाँले घटेको हो । मंगलबार चाँदी...
काठमाडौं, २७ बैशाख । नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक रोयल नेटवर्क प्रालिको अनुमतिपत्र खारेज गरेको छ । मंगलबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गर्दै प्राधिकरणले बुटवलस्थित रोयल नेटवर्क प्रालिको...
आज राती १२ बजेबाट सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएको छ । स्थानीय तह निर्वाचनको दिन मतदान सकिएपछि मात्र नाका खुल्ने छ । तर, यस अवधिमा अन्तर्राष्ट्रिय उडान भने...
स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुने छ । निर्वाचन आयोगका अनुसार यस्तो अवधिमा तोकिएका कामबाहेक निर्वाचनलाई प्रभावित हुने खालका गतिविधि गरे नगद जरिवानादेखि उम्मेदवारी रद्दसम्म हुने प्रावधान...
काठमाडौं, २६ बैशाख । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेशनल पेमेन्ट स्वीच संचालन सम्झौता भएको छ। दुई संस्थाबीच पेमेन्ट स्वीचको नेपाल पे क्यूआर सुविधा औपचारिक रुपमा...
© 2026 Cloud Patrika. All Rights Reserved.