ओप्पोले ल्यायो मे महिनामा ‘ए ७६’ मोबाइलमा विशेष अफर

प्रयोगकर्ताहरुलाई उत्पादनमूलक रहन तथा विना रोकावट मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यसमा ३३ वाट सुपरभोक चार्जिङसहितको ५ हजार एमएएच क्षमताको ब्याट्री पनि जडान गरिएको छ।

४ वर्ष अगाडि

वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत् भारतमा बिक्री गर्न टेन्डर आहृवान

नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत भारतमा बिक्री गर्न टेण्डर आह्वान गरेको छ ।

४ वर्ष अगाडि

चुनावका दिन अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन पास अनिवार्य, कसरी लिने पास ?

आयोगका अनुसार एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्याश्यक सेवा र कुटनीतिक नियोग (नम्बर प्लेटमा सिडी) उल्लेख भएको कुटनीतिक नियोगको सवारीसाधनले पास...

४ वर्ष अगाडि

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्झौता, चुक्ता पूँजी २ अर्ब ४२ करोड पुग्ने

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स बीच एक आपसमा मर्जरमा जाने भएका छन् । दुई कम्पनीबीच बिहीबार मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको हो ।

४ वर्ष अगाडि

सबैको लघुवित्तको नाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ९.७५ प्रतिशत घटेर ७ करोड १५ लाख ३८ हजार रुपैयाँ आर्जन गरेको छ ।

४ वर्ष अगाडि

न्यून चापीय प्रणालीको प्रभाव: केही दिनयता दैनिक वर्षा, सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यून चापीय प्रणाली प्रभाव छ।

४ वर्ष अगाडि

भरतपुरमा गठबन्धनका उम्मेदवारलाई जिताउने र गठबन्धनलाई दीर्घकालीन बनाउने वाचा

चितवनको भरतपुर हाकिमचोकस्थित साझा बसपार्कमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्ने गठबन्धन दलका शीर्ष नेताहरुले भरतपुरमा गठबन्धनका उमेदवारलाई जिताउने बाचा गरेका हुन्।

४ वर्ष अगाडि

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रबीच सम्झौता

ग्लोबल आइएमई बैंक तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच विभिन्न सौर्य मिनी ग्रिड परियोजना निर्माण सम्बन्धी सम्झौता भएको छ ।

४ वर्ष अगाडि

‘भरतपुरमा बखेडा नगरी रेणुलाई भोट हाल्नुस्, गठबन्धन टुटे कांग्रेस खत्तम हुन्छ’- देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरमा रेणु दाहाललाई जिताउनु कांग्रेसको कर्तव्य रहेको बताएका छन् ।

४ वर्ष अगाडि

भरतपुरका कांग्रेसलाई प्रचण्डले भने-‘गठबन्धन राष्ट्रिय आवश्यकता हो भनेर हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन राष्ट्रिय आवश्यकता हो भनेर कांग्रेसले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जाने बताएका छन् ।

४ वर्ष अगाडि
1 … 1,869 1,870 1,871 1,872 1,873 … 3,740