सीवाईसी नेपाल लघुवित्तको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड भएको छ ।

४ वर्ष अगाडि

मेरो माइक्रोफाइनान्सको नाफा १५ प्रतिशतले बढ्यो

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सामान्य वृद्धि भएको छ ।

४ वर्ष अगाडि

स्थानीय निर्वाचन: उम्मेदवारी संख्या १ लाख ५२ हजार नाघ्यो, स्वतन्त्र कति ?

आयोगले जनाएअनुसार ७ सय ५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य पदका लागि करिब चार गुणा बढी उम्मेदवारी परेको हो...

४ वर्ष अगाडि

स्थानीय निर्वाचन: कसरी हुन्छ मत बदर, यस्तो छ मतदान गर्ने प्रक्रिया (भिडियो सहित)

मतपत्र लिइसकेपछि त्यो भन्दा अगाडि बस्ने मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्नेछन् । उक्त मतपत्रमा अब तपाइले कुन चिन्हमा मतदान गर्न चाहेको हो, त्यस्तो चिन्हमा मत संकेत गर्नु पर्नेछ ।

४ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकद्वारा भिडियो केवाईसी प्रणाली सञ्चालन

बैंकले सुचारु गरेको यस सेवाले ग्राहकहरु प्रत्यक्षरुपमा लाभान्वित हुने बैंकको विश्वास छ। आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गरी बैंकले समयसमयमा यस किसिमका नयाँ योजनाहरु ल्याउँदै आएको छ।

४ वर्ष अगाडि

ठूला उद्योगहरु फेरि लोडसेडिङमा फर्किँदै, रातको समयमा बिजुली नपाउने

उद्योगहरुले दिउँसोको समयमा बिजुली पाए पनि रातीमा कटौती हुन थालेको छ । प्राधिकरणले बुधबारदेखि औद्योगिक क्षेत्रमा घोषित रुपमै लोडसेडिङ गर्ने तयारी गरेको छ ।

४ वर्ष अगाडि

फोनपेको सीइओमा दिवस सापकोटा नियुक्त

फोनपेमा हालसम्म ६ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन्। एक करोड ४० लाख भन्दा धेरै मोबाइल बैकिङ प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाइल एपमार्फत फोनपेले सेवा पुर्‍याउँदै छ।

४ वर्ष अगाडि

ई–सिम सञ्चालनमा ल्याउने टेलिकमको घोषणा, सिम कार्ड किन्नुपर्ने बाध्यता हट्ने

नेपाल टेलिकमले निकट भविष्यमै ई-सिम उपलब्ध गराउने भएको छ।

४ वर्ष अगाडि

किताब बजारमा अब निजी क्षेत्रको स्वामित्व

नेपालको शिक्षा प्रणालीलाई प्रविधिसँग जोड्ने उद्धेश्यले किताब बजार नामक अनलाइन डिजिटल प्लेटफर्मको स्वामित्व निजी क्षेत्रले लिएको छ ।

४ वर्ष अगाडि

‘अर्थतन्त्रले खतरनाक मोड लिएको छ, गम्भीर भएनौं भने दुर्घटनामा जानसक्छौं’- पूर्वगभर्नर

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलकबहादुर रावलले नेपालको अर्थतन्त्र गम्भीर मोडमा रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकको ६७औं वार्षिकोत्सवका विशेष अतिथिको रुपमा उपस्थित पूर्वगभर्नर रावललले उक्त कुरा बताएका हुन् ।

४ वर्ष अगाडि
1 … 1,879 1,880 1,881 1,882 1,883 … 3,740