पश्चिमा देशहरुमा अप्रिल फूल भन्दै ख्याल ठट्टा गरेर एक अर्कालाई झुक्याउने चलन छ । केही वर्ष यता नेपालमा पनि अप्रिल फुलको रमाइलो गर्ने गरिएको छ ।
सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । पछिल्लो सयम इन्धनको मूल्य बढ्दै गएपछि सरकारले सवारीसाधनको भाडा १३ प्रतिशतसम्म बढाएको हो ।
प्रवर्द्धन केन्द्रले दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यकामा आएर घरभाडामा लिइ सरकारी तथा सामुदायिक शिक्षण संस्थामा अध्ययन गर्ने विद्यार्थीहरूको लागि यस्तो कार्यक्रम ल्याएको थियो ।
लगातार तेस्रो जित निकाल्दै घरेलु टिम नेपाल टी-२० अन्तर्राष्ट्रिय सिरिजमा फाइनल प्रवेश गरेको छ। यसअघि नेपालले सुरूवाती दुई खेलमा पिएनजी र मलेसियालाई पराजित गरेको थियो।
काठमाडौं । करण केसीले टी-२० अन्तर्राष्ट्रियमा ५० विकेटको पूरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । त्रिवि क्रिकेट मैदानमा जारि त्रिदेशीय टी-२० सिरिजको आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको...
बुधवार उच्च अंकले कमब्याक भएको बजार साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) २३.९५ अंकले घटेर २५४४.३० विन्दुमा झरेको हो ।
बीमा कम्पनीहरूलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको गुणस्तर बढाउने र बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरिएको बताए ।
लोकप्रिय राइड सेयरिङ एप ‘साहारा एप’ ले राइडरसँग कमिसन नलिने घोषणासँगैं राइडरको आर्कषण थप बढेको छ ।
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत ज्योति लाइफ इन्स्योरेन्स्को प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाउन सकिने भएको छ ।
सोयाबिन तेलदेखि सूर्यमुखी र पाम तेलसम्म सबै खाद्य तेलहरू समावेश छन्, जुन इन्डोनेसियाबाट मलेसिया, रूसमा निर्यात गरिन्छ। यो युक्रेन लगायत दक्षिण अमेरिकाको अर्जेन्टिना जस्ता देशबाट आयात गरिन्छ।
© 2026 Cloud Patrika. All Rights Reserved.