कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

५ वर्ष अगाडि

आईसीसी विश्वकप लिग-२: यूएईसँग नेपाल ४८ रनले पराजित

नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा यूएईसँग पराजित भएको छ । शुक्रवार खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएको हो ।

५ वर्ष अगाडि

शिक्षक सेवाको परीक्षा दिन प्रवेश पत्रसँगै परिचय खुल्ने प्रमाणपत्र अनिवार्य

शिक्षक सेवा आयोगले विभिन्न तहका शिक्षक पदको लागि परीक्षा चैत १५, १७, १९ र २१ गते परीक्षा सञ्चालन गर्दैछ ।

५ वर्ष अगाडि

पल शाहलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

५ वर्ष अगाडि

स्थानीय निर्वाचन कार्यतालिका: उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते, १६ गते नामावली प्रकाशन

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

५ वर्ष अगाडि

सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने मन्त्रीको घोषणा

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा गरेकी छन्।

५ वर्ष अगाडि

ओली सरकारले संवैधानिक आयोगमा गरेका नियुक्तिविरुद्ध रिट हेर्दा हेर्दैमा

तत्कालीन ओली सरकारले संवैधानिक आयोगमा गरेका ५२ पदाधिकारी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा हालिएको मुद्दाको हेर्दा हेर्दैमा राखिएको छ ।

५ वर्ष अगाडि

गर्मी मौसममा कस्तो भोजन उत्तम, यी खाने कुराहरुमा विशेष ख्याल गर्नुहोस्

गर्मी मौसमको सुरुवात भईसकेको छ । गर्मी मौसममा खानपानमा ध्यान दिइएन भने हामीलाई विभिन्न स्वास्थ्य समस्याहरुले सताउन सक्छन् ।

५ वर्ष अगाडि

निमावि तह शिक्षक लाइसेन्स लिखित परीक्षाको पाठ्यक्रम सार्वजनिक (पाठ्यक्रमसहित)

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षाको पाठ्यक्रम गरेको छ।

५ वर्ष अगाडि

सुनको मूल्य स्थिर, चाँदी घट्यो

नेपाली बजारमा सुनको भाउ शुक्रबार स्थिर रहेको छ । चाँदी भने घटेको छ ।

५ वर्ष अगाडि
1 … 1,935 1,936 1,937 1,938 1,939 … 3,740