यसअघि भारतका सबैभन्दा धनी रहेका अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजको सेयर मूल्यमा गिरावट आएसँगै अडानीले उछिनेका हुन् ।योसँगै उनी भारतका सबैभन्दा धनी व्यक्ति समेत बनेका छन् ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
भन्सार एजेन्डको परीक्षा तालिका सार्वजनिक भएको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका, तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
क्रिप्टोकरेन्सी तथा नेटवर्किङ मार्केटिङ सम्बन्धी सर्वसाधारणका लागि जनचेतनामूलक तथा वित्तीय साक्षरतासम्बन्धी सामग्री प्रकाशित गर्दै यस्तो आह्वान गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेलले वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी पाएका छन्।
संघीय संसदका महासचिव डा.भरतराज गौतमले सूचना जारी गर्दै बैठक सरेको जानकारी दिएका छन् ।
बहुराष्ट्रिय कम्पनी डाबर नेपालले आफ्नो उत्पादन वृद्धिमा लगानी थप्न लगानी बोर्डले अनुमति दिएको छ ।
कुल सेयरमध्ये ८ हजार कम्पनीका कर्मचारी र २६ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका लागि सर्वसाधरणको लागि छुट्याइएको थियो...
पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको पूर्वाधारमा ‘ट्याक्सी–वे’लाई ‘रनवे’को एकातर्फबाट मात्र जोडिएको हुँदा हाल सञ्चालनमा रहेको विमानस्थलभन्दा थोरै उडानहरु हुने निश्चितप्रायः देखिएको बुद्ध एयरल जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.