कोभिड १९ विरूद्धको खोप अभियान मंगलबार बिहान १० बजेदेखि नियमित सञ्चालन हुने अस्पातलले जनाएको छ।
हिमालयले यसअघि अगस्ट २०२० मै हवाई जहाज मर्मत–सम्भार तथा उड्डयन सम्बन्धी इन्जिनियरिङ्ग सेवा वापत आइएसओ बाट प्रमाणीकरण भएको थियो ।
धेरै एप र प्लेटफर्महरुले युवाहरुलाई स्टक बजार वा क्रिप्टोकरन्सीहरूमा लगानीगर्न सहयोग गरेको छ । यस्तो अवस्थामा कोरोना भाइरसको महामारीका बेला विशेषगरी युवाहरुले लगानी गर्न थालेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४६७६जना कोरोना संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
बैंकले माघ १० गतेदेखि ३५ दिन भित्र शेयर रजिष्ट्रारको कार्यालय मेगा क्यापिटल लिमिटेड त्रिपुरेश्वर काठमाडौंमा सम्पर्क गरेर नगद लाभांश बुझ्न आग्रह गर्दै सूचना जारी गरेको छ ।
शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) १००.१० अंकले घटेर २८२०.४१ विन्दुमा झरेको छ ।
यो ऋणपत्रमा माघ ११ गते मंगलवार दिउँसो २ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा...
बलेफी हाइड्रोपावर, ग्रीन भेञ्चरस लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाल कम्पनीलाई आइपीओ निष्काशनको अनुमति दिएको हो ।
सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग ऋण लिएर इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई रु १३ अर्बभन्दा बढी भुक्तानी गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.