काठमाडौं, १७ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट २ वटा पल्सर मोटरसाइकल सहित चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । उपत्यकाको बिभिन्न स्थानहरूबाट हुने मोटरसाइकल चोरीका घटनाहरुलाई न्युनिकरण...
अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थमन्त्री जनार्दन शर्माले अर्थ सचिवको जिम्मेवारी दिएका हुन्।
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट निको भएका बिरामीहरूमा कपाल झर्ने समस्या बढ्दो पाइएको छ । छालामा एलर्जी, ¥यासेस, कमजोरी, थकान, आँखा सुक्खा हुने समस्यासहित पोस्ट कोभिडको बिरामीमा कपाल झर्ने समस्या...
बाढीले आइतबार बिहान हेलम्बु गाउँपालिका–३ चनौटे बजारमा रहेको रातोपुल बगाएको छ । उक्त पुल बगाउँदा सिन्धुपाल्चोकको तीन पालिकाका ७ वडामा सडक सञ्जाल पूर्ण रुपमा टुटेको छ ।
काठमाडौं, १७ साउन । जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आइतबार लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो...
काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले प्रि–सिजनअन्तर्गत आफ्नो तेस्रो मैत्रीपूर्ण खेलमा भिएफबी स्टटगार्टमाथि ३–० गोलको जित निकालेको छ । शनिबार राति जर्मनस्थित स्टटगार्टको मैदानमा बार्सिलोनालाई जिताउन मेम्फिस डिपे, युसुफ डेमिर र...
काठमाडौं, १७ साउन । आइतबार सुनको मूल्य घटेको छ । आज सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको हो । शुक्रबार प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य...
ढुंगानाले बुकबिल्डिङ विधिबाट आइपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टको शेयर छोरीको नाममा किनेको समाचार बाहिरिएसँगै धितोपत्र बोर्ड कर्मचारी यूनियनले आइतबार एक विज्ञप्ति निकाल्दै कारवाहीको माग गरेको हो ।
जापानको टोकियोमा जारी ओलम्पिक अन्तर्गत आइतबार बिहानसम्ममा पदक तालिकाको शीर्ष स्थानमा रहेको चीनको खातामा २२ स्वर्णसहित कुल ४७ पदक रहेका छन् । चीनले २२ स्वर्ण, १३ रजत र १२ काश्य...
विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७६ र बिक्रीदर ११९ रुपैयाँ ३६ पैसा निर्धारण गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.