राष्ट्रपतिद्धारा संवैधानिक निकायमा पदाधिकारी नियुक्त (सूचीसहित)

काठमाडौं, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायका लागि २० पदाधिकारी नियुक्त गरेकी छन् । संवैधानिक परिषद्को सिफारिसमा बिहीबार भण्डारीले लोकसेवा आयोगसहित २० वटा संवैधानिक निकायमा पदाधिकारी नियुक्त...

५ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ७ अर्बमा सिमित

साताको कारोबारको अन्तिमदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । विहिबार नेप्से १६.९६ अंकले घटेर २८४३ विन्दुमा झरेको छ ।

५ वर्ष अगाडि

शेयर किनबेचको सीमा १० पैसा कायम, प्रि-ओपनमा २ प्रतिशतभन्दा घटबढ गर्न नपाउने

बोर्डले प्रिसेसनमा कारोबार गर्दा २ प्रतिशतभन्दा धेरै मूल्य घटाउन/बढाउन नपाउने व्यवस्था गरेको छ । हाल प्रिसेसनमा एकैचोटी ५ प्रतिशत थप/घट गरेर कारोबार गर्न पाउने व्यवस्था छ । हाल १०:३० देखि...

५ वर्ष अगाडि

काठमाडौं महानगरले ल्यायो १८ अर्ब ९५ करोडको बजेट, प्राथमिकतामा के-के ?

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र...

५ वर्ष अगाडि

सन्तोषीको हत्या आरोपी सार्वजनिक, बलात्कारको प्रतिकार गर्दा हत्या

काठमाडौं, १० असार । सन्तोषी सुब्बाको हत्या आरोपमा पक्राउ परेका सुरेश तिमल्सिनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । प्रहरीले सन्तोषीको हत्या गरेको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी- १४ घर भई हाल...

५ वर्ष अगाडि

‘एनआइसी एशिया सेलेक्ट ३०’ म्युचुअल फण्डको विक्री खुला

काठमाडौं, १० असार । एनआइसी एशिया क्यापिटलले आजदेखि ‘एनआइसी एशिया सेलेक्ट ३०’ म्युचुअल फण्डको विक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड...

५ वर्ष अगाडि

उत्पादकत्व वृद्धि गर्ने ‘टुक्रे’ कार्यक्रम नारामै, अत्यावश्यक वस्तुमा परनिर्भरता बढेको बढ्यै

नेपालमा अत्यावश्यक वस्तुमा परनिर्भरता बढेको छ । कृषिप्रधान मुलुक भनिने नेपालमा स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि अत्यावश्यक वस्तुको आयात बढ्दै गएको हो । जसको प्रभाव व्यापार घाटामा देखिएको छ...

५ वर्ष अगाडि

आईओसीले पठायो नयाँ मूल्यसूची, निगमलाई पाक्षिक ६४ करोड नोक्सान

इण्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।

५ वर्ष अगाडि

कोपा अमेरिका: कोलम्बियामाथि ब्राजिलको रोमाञ्चक जित

खेलमा कोलम्बियाले लुइस डियाजको खेलको १०औ मिनेटमा गोलबाट शुरुवाती अग्रता लिएको थियो । त्यस्तै ब्राजिलले भने खेलको ७८औ मिनेटमा रोबेर्टो फिर्मिनोको गोलमा बराबरी गरेको थियो ।

५ वर्ष अगाडि

विश्व टेस्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डलाई, भारत पराजित

पहिलो विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको उपाधि न्युजिल्याण्डले जितेको छ । फाइनलमा भारतलाई ८ विकेटले हराउँदै न्यूजिल्यान्डले उपाधि उचालेको हो ।

५ वर्ष अगाडि
1 … 2,322 2,323 2,324 2,325 2,326 … 3,732