सरकारले अन्तर्राष्ट्रिय उडानमा लामो समयदेखि कायम राखेको प्रतिवन्धका कारण नेपाल आउने पर्खाइमा रहेको हजारौं नेपाली अलपत्र परेका छन् । खासगरि खाडी मुलुकबाट हजारौं नेपालीको यात्रा रोकिएको छ ।
५ असार, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८६७५...
काठमाडौं । नेपालले ९ सय ८२ युनिट अक्सिजन कन्सनट्रेटर प्राप्त गरेको छ । विश्व बैंकको आर्थिक सहयोगमा १० लिटरको अक्सिजन कन्सनट्रेटर प्राप्त गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर...
स्वीट्जरल्यान्डको केन्द्रीय बैंक (स्वीस नेसनल बैंक) मा नेपालीको सम्पत्ति बढेको छ । पछिल्लो सार्वजनिक वार्षिक विवरण अनुसार सन् २०२० सम्ममा त्यहाँ नेपालीले राखेको रकम आधा खर्ब रुपैयाँ नजिक पुगेको हो...
प्रदेश-१, गण्डकी, वाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले पनि प्रदेश-१, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ । आज राति...
यो साता दुई सय २६ वटा कम्पनीहरुको ८ लाख १५ हजार १३० पटकको कारोबारमा १५ करोड १७ लाख सात चार सय ८२ कित्ता शेयर-खरिद बिक्री भएको छ ।
कोपा अमेरिका अन्तर्गत अर्जेन्टिनाले उरुग्वेमाथि संघर्षपूर्ण जित निकालेको छ । कोपा अमेरिका फुटबलअन्तर्गत शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० ले पराजित गर्दै पहिलो जीत हात पारेको छ।
सूचना तथा सञ्चार प्रविधि (आइसीटी) क्षेत्रका संस्थाहरुले एक वर्षभित्र सुरक्षित साइबरस्पेसको निर्माणका लागि कानूनी व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन्
एनएमबि बैंकले बचत खातामा ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर दिने भएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले ढुंगा, गिटी, बालुवा निकासी गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश आदेश जारी गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.