यस योजना अन्तर्गत ग्राहकले होण्डाको कुनै पनि बाइक वा स्कुटर मात्र १ रुपैयाँको डाउनपेमेन्ट वा १ रुपैयाँको इएमआई र १% को ब्याजदरमा खरिद गर्न सक्नेछन् । यो योजना असोज ११...
उनीहरुले संसदीय मर्यादा कायम राख्न, राजधानी विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेका छन् । कांग्रेसको अवरोधपछि बैठक दुई बजेसम्मलाई स्थगित भएको छ।
ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
सो सहकार्यले कुमारी बैंकका ग्राहकवर्गको यस समूह अन्तर्गतका होटेल, रिसोर्ट तथा रेष्टुरेन्टतर्फ आकर्षण बढ्ने तथा सोही होटेल बसाई, खानपान आदिमा बैंकका ग्राहकवर्गलाई सहजता पुग्नेमा बैंक विश्वस्त रहेको छ ।
काठमाडौं, १९ असोज । विराटनगरको विराटनर्सिङ होम (विराटनगर अस्पताल) बाट हाम्फालेका बिरामीको मृत्यु भएको छ । आइसीयू उपचाररत मिक्लाजुङ गाउँपालिका वडा ७ मा बस्ने ५३ वर्षे अमृत गजमेरको मृत्यु भएको...
चार वर्षमा सकिने भनिएको सो राष्ट्रिय महत्वको सडकको निर्माण सम्पन्न मिति आगामी जेठमै आउँदै छ । तर हालसम्मको प्रगति हेर्दा सो परियोजनाका लागि अर्को चार वर्ष चाहिने विज्ञहरु बताउँछन् ।
वैदेशिक रोजगार विभागअन्तर्गत काठमाडौंको ताहाचल कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा सञ्चालनमा आएको छ ।
काठमाडौं, १९ असोज । अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर सामान्य घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार सोमबारको लागि अमेरिकी डलर एकको खरिददर...
असोज १३ गते दुई देशबीचको मितेरी पुलमा सिन्धुपाल्चोकका प्रशासनका उच्च अधिकारी र तिब्बतको न्यालाम प्रशासनको उच्च अधिकारीहरुको संयुक्त बैठकले तातोपानी नाका असोज १९ गतेबाट सुचारु गर्ने सहमति भएको थियो ।
काठमाडौं, १९ असोज । जनरल इन्स्योरेन्सको आइपीओ असोज २० गते मंगलबार बाँडफाँड हुने भएको छ। कम्पनी सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले इन्स्योरेन्सको आइपीओ मंगलबार बिहान १०ः३० बजे...
© 2026 Cloud Patrika. All Rights Reserved.