मनसुन अर्थात् धेरै वर्षा गराउने मौसमी प्रणाली कमजोर बन्दै गएको छ । कमजोर बनेसँगै नेपालको पूरै भूभागबाट बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।
मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शीर्ष स्थानमा उक्लिएको छ ।
कास्की जिल्लाको पोखरा महानगरपालीकामा निर्माण गर्न लागिएको २२ मेगावाट विद्युत उत्पादन क्षमता रहेको सेती खोला हाइड्रोपावर परियोजनामा बैंकहरुले ३ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।
नाइट मोड र पोट्रेट मोडसहित एडभान्स इमेज सुविधा र ठूलो ६.५ इन्च एचडी प्लस स्क्रीनका साथ आएको यो फोनमा दुई दिनसम्म टिक्ने ब्याट्री रहेको छ ।
कोरोनाभाइरस महामारीविरुद्ध अग्रभागमा उभिएर कार्य गर्ने स्वास्थ्य कार्यकर्ताहरुलाई सङ्क्रमणबाट बचाउन हिमालय एअरलाइन्स्ले शहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, बाँसवारी, राष्ट्रिय ट्रमा सेन्टर, महाँकाल र मनमोहन मेमोरियल सामुदायिक हस्पिटल, फर्पिङ्गलाई विविध चिकित्सा...
बैंक र उक्त अटो कम्पनीबीच १२ हजार नगद छुट तथा ३ हजार रुपैयाँ नगद फिर्ता गरी कुल १५ हजार रुपैयाँ छुट प्राप्त गर्ने समझदारी भएको हो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एकल महिला, अपांगता भएका व्यक्तिलगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने व्यवस्था तत्काल मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ...
काठमाडौं, १८ असोज । कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार महिला र तीन पुरुष गरी थप सात...
नेपाल भारत फ्रेञ्चाइज सम्मेलन यही असासेज ३० देखि कात्तिक २ गतेसम्म भर्चुअल प्रविधिमा आयोजना गरिने भएको छ ।
काठमाडौं, १८ असोज । काठमाडौं उपत्यकामा थप १५९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंमा १३७३, भक्तपुरमा ३९ र ललितपुरमा १८७ संक्रमित थपिएका हुन्...
© 2026 Cloud Patrika. All Rights Reserved.