थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि, १३२९ जना संक्रमणमुक्त

काठमाडौं, १८ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १२ हजार ७८४ जनाको पीसीआर परीक्षणमा...

६ वर्ष अगाडि

हराएका सवारी साधानको उजुरी अब अनलाइनबाटै, यस्तो छ तरिका

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका वा फेला परेका सवारी अभिलेख व्यवस्थापनका लागि नयाँ सफ्टवेयर सञ्चालनमा ल्याएको छ ।

६ वर्ष अगाडि

२० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

बैंकका अनुसार ९१ दिन अवधिको लागि १० करोड बराबरको र १८२ दिन अवधिको लागि २० अर्ब बराबरको ट्रेजरी बिल बिक्री गरिनेछ । उक्त बोलकबोल सोमबार दिउँसो तीन बजे खुला गरिनेछ।

६ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, आधादर्जन कम्पनीको सेयर मूल्यमा सर्किट

नेप्से १४.७१ अंकले बढेर १५८५.७५ बिन्दुमा पुगेको छ । यसदिन १९३ कम्पनीको ३ अर्ब ८ करोड ३ लाख ४४ हजार ४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

६ वर्ष अगाडि

बीमा समितिका पाँच जना कर्मचारीलाई कोरोना, एक साताका लागि कार्यालय बन्द

बीमा समितिमा कार्यरत तीन जना उच्च तहका कर्मचारीसहित आधा दर्जन कर्मचारीमा कोरोना पोजेटिभ देखिएसँगै कार्यालय एक साताको लागि बन्द हो ।

६ वर्ष अगाडि

यातायात व्यवस्था कार्यालय भक्तपुरले दिँदै आएको सम्पूर्ण सेवाहरु स्थगित

काठमाडौं, १८ असोज । यातायात व्यवस्था कार्यालय भक्तपुरले लाइसेन्स वितरण लगायत सबै सेवाहरु स्थगित गरेको छ । कार्यालयका केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि यातायात व्यवस्था कार्यालयले सूचना निकालेर असोज...

६ वर्ष अगाडि

कांग्रेस केन्द्रीय कार्यालय ५ दिनको लागि बन्द, पदाधिकारी बैठक जुममार्फत

काठमाडौं,१८ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केन्द्रीय कार्यालय ५ दिनको लागि बन्द गरेको छ । केही नेताहरुमा कोरोना संक्रमण देखिएपछि कार्यालय २२ गतेसम्मको लागि बन्द गरेको कांग्रेस मुख्यसचिव...

६ वर्ष अगाडि

रासायनिक मलमा प्रयोग हुने डोलोमाइड चट्टान नेपालमै उत्खनन गर्ने तयारी

यसअघि खानी तथा भूगर्भ विभागले असोज ५ गते प्राविधिकको टोली बैतडी पठाएको थियो । विभागका वरिष्ठ भूगर्भविद् कुमार खड्का र भूगर्भविद् सुजन देवकोटालगायतको विज्ञ तथा प्राविधिकको टोली केही दिन अगाडि...

६ वर्ष अगाडि

विदेशमा कोरोनाबाट २६६ जना नेपालीको मृत्यु, ९२ प्रतिशत संक्रमण मुक्त

कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये १ लाख २४ हजार ९८ जनामा कोरोना संक्रमण भएको छ । तीमध्ये ९८ हजार ६ सय ५६ कोरोना भाइरसबाट मुक्त भएका छन् ।

६ वर्ष अगाडि

सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार निर्धारण गरिएको छ ।

६ वर्ष अगाडि
1 2,787 2,788 2,789 2,790 2,791 3,705