अर्थसमिति बैठकमा बोल्दै दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियटालाई कठघरामा उभ्याउन कानूनी अप्ठेरो रहेको बताए । उनले एनसेल दुई लियरका सिईओहरू भएको एनसेलका सिईओलाई नेपालको दूरसञ्चार ऐनको दायरामा ल्याउन...
गोराखा जिल्लामा करिब छ हजार रोपनी बाँझो जमिनमा घाँसखेती गर्ने किसानलाई अनुदान दिने योजना रहेको निमित्त प्रमुख कुमालल बताए । बाँझो जग्गामा घाँसखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन मापदण्ड, २०८० बमोजिम अनुदान...
चालू आर्थिक वर्षदेखि सरकारले आन्तरिक उत्पादनसहितका खाद्य उत्पादनतर्फ ५० लाखभन्दा बढीको कारोबार भ्याटमा दर्ता हुनुपर्ने र सोहीअनुसार भ्याट लाग्ने व्यवस्था गरिदिएको छ।
लैनचौर, ठमेल र महाराजगञ्ज क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो। यो गिरोहले रुसी सेनामा भर्ना हुन नेपालीहरुलाई अवैध तरिकाले भिजिट भिसामा रुस पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ।
गत सोमबारदेखि लगातार ओरालो लागेको नेप्से साताको कारोबारको चौथो दिन झिनो अंकले बढेको हो । बुधवार नेप्से परिसूचक ३.३३ अंकले बढेर १८४१.०४ विन्दुमा पुगेको हो ।
काठमाडौं । अर्जेन्टिना तथा इन्टर मायमीका फरवार्ड लिओनल मेसीले टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड जितेका छन् । अमेरिकी समाचार म्यागाजिन टाइमले हरेक वर्ष प्रभावशाली खेलाडीलाई प्रदान गर्ने यो...
बैंकिङ सेवा तथा सुविधालाई डिजिटल बनाउन अग्रणी भूमिका निभाउँदै आइरहेको नबिल बैंकले कियोस्क मेसिनमार्फत चेक क्लियरिङ गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ ।
मंसिर १५ गते सेयर खरिद बिक्रीको पूर्व स्वीकृति नलिइ एनसेलमा ८० प्रतिशत सेयर स्वामित्व रहेको रिनोल्ड होल्डिङ्स लिमिटेडको शतप्रतिशत सेयर खरिद बिक्री गर्ने सम्बन्धमा आजिएटा युके र स्पेक्ट्रलाइट युकेबीच सहमति...
न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा प्रहरीले छापा हानेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलालीका पदमप्रसाद पाण्डेले सञ्चालन गरेको पर्ल गोल्ड प्रालिमा छापा मारेको हो ।
नेपाल वेयरहाउजिङ कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आइपीओ बाँडफाँड गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.