दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ८ टोपाटारमा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन्। पहिरोमा पुरिएर स्थानीय कृष्णबहादुर मगर, उनकी श्रीमती देव मगर, हरिलाल श्रेष्ठ र ३ वर्षीय बालक...
सिद्धार्थ बैंकको खुद नाफामा सामान्य सुधार आएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफ ९.९१ प्रतिशतले बढेको छ ।
नयाँ कार्यसमिति र अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यभार सम्हाल्नेबित्तिकै राष्ट्रिय सभाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संशोधित विधेयक पारित गरेको जसमा निजी क्षेत्रलाई पनि समावेश गर्ने विषयको विरोध गरिएको विवरणमा उल्लेख छ...
नेपालमा डेङ्गु भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरुप बढी सक्रिय रहेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरुप बढी देखिएको हो ।
काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेदेखि अनिवार्य अवकासमा जाने भएपछि आज साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय...
सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति भएको छ । सहमतिपछि आन्दोलनरत सहकारी पीडितहरूले आजदेखि माइतीघर मण्डलामा जारी अनसन र धर्ना स्थगन गर्ने सहमति गरेका छन् ।
आफ्नै शब्द, संगीत र स्वरमा उनले रमाइलो पाराको ‘ए केटा मादलु पड्का’ बोलको गीत ल्याएका हुन् । गीतमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छिन् ।
नबिल बैंक र लक्की ग्रुप अन्तर्गतको खाने तेल प्रशोधन उद्योग गणपती वनस्पती लिमिटेड बीच च्यानल फाइनान्सिङ सुविधा सम्बन्धी सम्झौता भएको छ ।
सरकारले सुन तस्करी प्रकरणमा राजस्व विभागले अनुसन्धान गरिरहेकाले उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको स्पष्ट पारेको छ ।
शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) ३ अंकले बढेर २०८९.८४ विन्दुमा पुगेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.