चालु आर्थिक वर्षमै चोरीका २ पाङ्ग्रे ३२ ओटा सवारी साधन सहित चोरीमा संलग्न ३६ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।
सो दिन कारोबार रकम ३ अर्ब १८ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।
यो गाडी फोहोर उठाउनका लागि प्रयोग गरिने बताइएको छ।
काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको असार २९ गते एकीकृत कारोबार हुने भएको छ। नेपाल धितोपत्र बोर्डबाट मंगलबार मर्जरको अन्तिम स्वीकृति पाएपछि एकीकृत कारोबार संचालन गर्न लागेका हुन्। यी दुई...
अर्थ समितिको बैठक ११ बजे तथा उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बैठक १ बजेका लागि तय थियो ।
उनको पार्थिव शरीरलाई दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखने छ ।
धानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ । त्यसअघि उनको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ ।
हिमालयन एभरेष्ट इन्स्योन्स लिमिटेडले काठमाडौं उपत्यकामा कार्यरत कर्मचारीहरुलाई स्मार्टफोन वितरण गरेको छ ।
मनाङ एयरको ९ एन(एएमभी कलसाइनको हेलिकोप्टर काठमाडौं उडान भरेको ११ मिनेटमै दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
काठमाडौं । नेपाल पे क्यूआर र स्मार्ट क्यूआरले नेटवर्कस्तरमा अन्तर आबद्ध भई सेवा शुरू गरेका छन् । आइतबार एक कार्यक्रमबीच विभिन्न बैंक तथा वालेटका प्रतिनिधिले दुवै नेटवर्कमा भुक्तानी गरेर सेवाको...
© 2026 Cloud Patrika. All Rights Reserved.