निक्षेपको ब्याजदर जेठमा पनि यथावत् राख्ने बैंकर्स संघको निर्णय

गत माघमा घटाएर ११ प्रतिशतमा झारेकोमा वैशाखदेखि ९.९९ प्रतिशतमा झारेको छन् । यस्तै संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत छ भने बचतको ब्याजदर ५.४ प्रतिशत देखि ७.४ प्रतिशत कायम छ...

३ वर्ष अगाडि

‘च्याटजीपीटी’ को प्रतिष्पर्धी च्याटबोर्ड बार्ड १८० देशमा उपलब्ध

यसबारे एक ब्लग पोस्टमार्फत गुगलकी सहायक एवं बार्डकी उपाध्यक्ष सिसी हसियाओले आधिकारिक घोषणा गरेकी हुन् । बार्ड च्याटबोटले यसलाई सोधिएका प्रश्नको जवाफ मानिसले झैँ सरल भाषामा दिन्छ ।

३ वर्ष अगाडि

‘म पनि बिरामी छु’ भन्दै माओवादी र समाजवादी निकट विद्यार्थी संगठन सडकमा

सत्तारुढ माओवादी केन्द्र र एकिकृत समाजवादी निकट विद्यार्थी संगठनहरुले भ्रष्टाचारीहरुलाई तत्काल पक्राउ गरि कारवाही अघि बढाउन माग गर्दै राजधानीमा प्रदर्शन गरेका छन् ।

३ वर्ष अगाडि

चक्कु हानी गल्छीमा एक युवकको हत्या, स्थानीयद्वारा सडक बन्द

होटलमा खाना खाएर पैसा तिर्ने क्रममा विवाद हुँदा सोही होटलका निरज पण्डितले छुरा हानेपछि स्थानीय मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको मृत्यु पछि स्थानीय बिहानदेखि गल्छी–त्रिशूली सडक खण्ड...

३ वर्ष अगाडि

भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सका जहाजमा समस्या, काठमाडौं फिर्ता

काठमाडौँबाट भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौँ फिर्ता ल्याइएको छ ।

३ वर्ष अगाडि

फिनल्याण्डकी प्रधानमन्त्री मरिनले दिइन् सबन्धबिच्छेदका लागि निवेदन

श्रीमान मार्कस राइकोनेनले १९ वर्षको सबन्धलाई तोड्दै प्रधानमन्त्री मरिनले सबन्ध बिच्छेदका लागि निबेदन दिएको जनाएकी छन् । उनले सो जानकारी आफनो इन्स्टाग्रामबाट दिएकी हुन् ।

३ वर्ष अगाडि

बाजुरामा पुनः भूकम्पको धक्का

यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो।

३ वर्ष अगाडि

१७ वर्षदेखि अचेत ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन

२०६२/०६३ को १९ दिने जनआन्दोलनका क्रममा बनेपामा निकालिएको जुलसमा सहभागी भएका मुकेश प्रहरीले चलाएको गोली लागेर घाइते भएका थिए । उनको कन्चटमा चोट लागेको थियो ।

३ वर्ष अगाडि

खाणलाई निलम्बन गर्ने कि नगर्ने बारे मत विभाजित

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भएको बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्नुपर्ने धारणा राखेका थिए। तर यसबारे ठोस निष्कर्ष बिहीबार बस्ने पदाधिकारी बैठकले तय गर्नेछ ।

३ वर्ष अगाडि

अर्थतन्त्र अझै जोखिममा रहेको भन्दै नीतिगत सावधानी अपनाउन आइएमएफको सुझाव

नेपालको अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेको अवस्थामा मौद्रिक नीतिलाई अझ खुकुलो पार्नेभन्दा पनि अझ बढी व्यवस्थित तुल्याउन आइएमएफले नेपाललाई सुझाएको छ ।

३ वर्ष अगाडि
1 1,300 1,301 1,302 1,303 1,304 3,720