नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले बधाइ तथा शुभकामना दिएका छन् । नवनिर्वाचित पदाधिकारीसँगको सोमबार आयोजित भेटघाट कार्यक्रममा डा. महतले सफल कार्यकालको शुभकामना दिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापाको विषयलाई लिएर स्तरहीन बनेर राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका बालबालिकाले अब हरेक शुक्रबार बिनाकिताब विद्यालय जान पाउने भएका छन् । यही शैक्षिक सत्रदेखि शुक्रबार ‘बुक फ्रि डे’ लागू गर्ने भएकाले विद्यालयले उक्तदिन दैनिक जीवनमा उपयोगी...
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) २३.६४ अंकले घटेर १९०८.४ बिन्दुमा झरेको हो ।
एजेन्सी । जनसंख्याको हिसाबमा सिड्नीलाई उछिन्दै मेलबर्न अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर बनेको छ । मेलबर्नको जनसंख्या ४८ लाख ७५ हजार ४०० छ जुन सिड्नीको भन्दा १८ हजार ७०० धेरै हो...
स्मार्ट टेलिकमले सरकारी बक्यौता करिब ३ अर्ब, नवीकरण शुल्क २१ अर्ब र १५ प्रतिशत जरिवाना शुल्क गरी करिब २८ अर्ब रुपैयाँ बुझाउनुपर्ने थियो। २०७० वैशाख २ गते सेवा सञ्चालनका लागि...
विभागले एक सूचना प्रकाशित गर्दै आज साँझ ५ बजेदेखि सवारी चालक अनुमतिपत्र सम्बन्धी अनलाइन आवेदन दर्ता प्रणाली सुचारु हुने जानकारी दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापाको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', प्रमुख प्रतिपक्ष दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरेबीच संवैधानिक परिषद्को बैठक राख्ने सहमति गरेका हुन्।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ९ करोड ३४ लाख ९१ हजार ५०० रुपैयाँ बराबरको ९ लाख ३४ हजार ९१५ कित्ता सेयर विक्रीमा ल्याएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.