नेपाली कांग्रेसको संसदीय दलमा संस्थापनइतरबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन्।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न माइती नेपाल कञ्चनपुरलाई दोधारा चाँदनी नगरपालिका कार्यालयले सघाउँदै आएको छ् ।
सोमबारको उ्रनको पोलमा १७ दशमलव ५ मिलियन भन्दा बढी प्रयोगकर्ताहरूले मतदान गरे । जसमा ४२ दशमलव ५ प्रतिशतले मस्कलाई राजीनामा नदिन र बाँकी ५७ दशमलव ५ प्रतिशतले राजिनामा दिन भने...
उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स लगायतका अन्य बैंकिङ्क सुविधा उपलव्ध गराउदै आएको यस फाइनान्सले अब अनलाइन सेवा मार्फत खाता खाल्ने सुविधा उपलव्ध...
काठमाडौं उपत्यकामा आज बिहान गरिएको विशेष चेकिङको क्रममा २७० जना ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
अर्जेन्टिनाले विश्वकप फुटबलको रोमाञ्चक फाइनलमा निर्धारित र अतिरिक्त समय ३-३ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा ४-२ ले जितेको थियो। अर्जेन्टिनाले तेस्रो पटक विश्वकप ट्रफी हात पारेको हो।
सर्वकालीन महान् खेलाडीको सूचीमा समावेश भएका लियोनल मेस्सीलाई बीबीसी स्पोर्टस पर्सनालिटीज वर्ल्ड स्पोर्ट स्टार अफ दी इयर २०२२ घोषित गरिएको छ।
नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ। सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो।
काठमाडौं महानगरपालिकाले व्यापार, व्यवसाय गर्नेहरुले कार्यस्थल बाहिर राखिएको मापदण्ड विपरीतका साइनबोर्ड (परिचय पार्टी) हटाउन निर्देशन दिएको छ।
विभागले जिल्ला र इलाका प्रशासन कार्यालयले विहान ११ बजे बुकिङ खोल्दा सर्भरमा अत्यधिक चाप परेको भन्दै बुकिङको समय सारेको सूचनामा उल्लेख गरिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.