बैंकहरुमा ११ अर्ब ५४ करोड निक्षेप थपिँदा कर्जा प्रवाह १ अर्बमा सीमित, सीडी रेसियो ८६.७६ प्रतिशत

नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुमा एक साताको अवधिमा (मंसिर ९ गतेदेखि १६ गतेसम्म) ११ अर्ब ५४ करोड रुपैयाँ निक्षेप बढेको छ ।

४ वर्ष अगाडि

बाराही हाइड्रोपावरको आइपीओ खुल्यो, कतिसम्म दिने आवेदन

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले आवेदन नदिएको १ लाख ४ हजार कित्ता शेयरसमेत थप गरी उक्त सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

४ वर्ष अगाडि

विश्वकप फुटबल: पोर्चुगल र मोरक्को क्‍वाटरफाइनलमा, स्पेन बाहिरियो

पोर्चुगल र मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ क्‍वाटरफाइनलमा प्रवेश गरेको छ ।

४ वर्ष अगाडि

स्थान अभावले रोकियो काठमाडौं महानगरको फोहोरको वर्गीकरण योजना

स्थान पहिचान भएसँगै कामपाले कुहिने फोहोरको प्रयोग गरी मल बनाउने तयारी गरेको छ। हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा अन्तिम विसर्जन हुँदै आएको छ।

४ वर्ष अगाडि

गाडी, बाइक, रक्सी र मोबाइलको आयात प्रतिबन्ध फुकुवा

समितिले प्रतिबन्ध फुकुवा गर्दा हुने सिफारिस गरेको थियो । त्यही अध्ययनको सिफारिस अनुसार सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको हो ।

४ वर्ष अगाडि

‘पूँजीबजार सुधार्न व्यावसायिक घरानाका कम्पनी सूचीकृत हुनुपर्छ’

नेपालको समग्र अर्थतन्त्र नै थोरै व्यावसायिक समूहको नियन्त्रणमा छ।यस्तो नियन्त्रणलाई सरकारले पुँजीबजार प्रयोग गरेर बाहिर ल्याउनुपर्छ।सरकारले त्यसो नगरेको खण्डमा नयाँ उद्योग मर्ने तथा इनोभेसन नै समस्यामा पर्न सक्छ।

४ वर्ष अगाडि

ग्लोबल आईएमई बैंकसहित चार कम्पनीको शेयर कारोबार फुकुवा

कारोबार फकुवा भएसँगै बुधबारदेखि यी कम्पनीका शेयर दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि संस्थापक शेयर भने रोक्का नै रहने छ ।

४ वर्ष अगाडि

भरतमोहन अधिकारी फाउण्डेसन र नाफिजबीच सहकार्य, दुई पत्रकारलाई पुरस्कृत गरिने

नाफिजका अध्यक्ष मोदनाथ ढकाल र फाउन्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले मंगलबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। हस्ताक्षरकर्ता अधिकारी पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीकी पुत्री हुन्।

४ वर्ष अगाडि

समानुपातिक मतगणना अन्त्यतिर: समाजवादीलाई २.८३ प्रतिशत, कसले कति पाए ?

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउनेछन्।

४ वर्ष अगाडि

शेयर बजारको ओरालो यात्रा जारी, कारोबार रकममा भारी गिरावट

शेयर बजारमा झिनो अंकले घटेको छ । कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से ४.८७ अंकले घटेर १९३३.८८ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि
1 … 1,558 1,559 1,560 1,561 1,562 … 3,728