मतदातामा देखिएन उत्साह, मतदान केन्द्रमा बिहानैदेखि पातलो लाइन

केही जिल्लामा भने गठबन्धन र विपक्षी कार्यकर्ताका कारण मतदान प्रभावितबाहेक मतदान शान्तिपूर्ण रूपमा चलिरहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

४ वर्ष अगाडि

‘१ बजेसम्म ३२ प्रतिशत मत खस्यो, अघिल्ला निर्वाचनको तुलनामा मत घट्ने संभावना’

निर्वाचन आयोगले दिउँसो १२ः४५ बजेसम्म करिब ३२ प्रतिशत मत खसेको जनाएको छ । आइतबार दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गर्दै आयोगले मध्यान्हसम्म ३२ प्रतिशत मत खसेको जनाएको हो ।

४ वर्ष अगाडि

‘काठमाडौं ४ को मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय लिन्छ’- गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं- ४ को मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय लिने बताएका छन् ।

४ वर्ष अगाडि

सत्ता गठबन्धन र एमालेका उमेदवारले गरे एकसाथ मतदान

काठमाडौं । तेह्रथुमको प्रदेशसभा २ का उम्मेदवारले एकसाथ मत खसालेका छन्। सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईँ र नेकपा एमालेका उम्मेदवार तेजमान कन्दङ्वाले एकसाथ मतदान गरेका हुन्। दुवै...

४ वर्ष अगाडि

निर्वाचनको मतगणना आज रातिबाटै शुरु गरिने

मतगणना आज रातिबाटै सुरु हुने भएको छ ।

४ वर्ष अगाडि

प्रतिनिधि र प्रदेश सभा सदस्य चयनका लागि देशभर मतदान शुरु

प्रतिनिधि र प्रदेश सभा सदस्य चयनका लागि आज देशैभर मतदान सुरु भएको छ ।

४ वर्ष अगाडि

आफैंलाई भोट हाल्न नपाएका रवि लामिछानेले प्रदेशसभाको मतपत्रमा लगाएनन् स्वस्तिक छाप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गरेका छन् । चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका रविको...

४ वर्ष अगाडि

३०८० मतदान स्थल अतिसंवेदनशील, दोलखा, कैलाली र बाजुरामा छुट्टै ‘कमाण्डो दस्ता’ परिचालन

गृह मन्त्रालयका अनुसार ३ हजार ८० अतिसंवेदनशील, ४ हजार ४ सय २० संवेदनशील र ३ हजार ३ सय ९१ लाई कम संवेदनशील मतदानस्थलको सूचीमा राखिएको छ ।

४ वर्ष अगाडि

मतदाता परिचयपत्र छैन् ? भोट हाल्न यी कागजात बोकेर जानुस्

मतदाता परिचयपत्र नभएर भोट हाल्नबाट बञ्चित हुनु भएको छ ? चिन्ता नलिनुस् । आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा मतदानका लागि मतदाता परिचय पत्र अनिवार्य नहुने निर्वाचन आयोगले जनाएको...

४ वर्ष अगाडि

यसरी हेर्न सकिन्छ नेपाल टेलिकमको ‘एनटीटीभी’मा विश्वकप फुटबल

फिफा वर्ल्डकप- २०२२ हेर्नका लागि निर्धारित करसहितको शुल्क रु ५६५ मा 'एनटीटीभी'का ग्राहकहरूले कम्पनीका ग्राहक सेवा केन्द्रमा नगई घरमै बसेर पनि खरिद गर्न सकिनेछ।

४ वर्ष अगाडि
1 … 1,586 1,587 1,588 1,589 1,590 … 3,730