उच्च अंकले बढ्यो नेप्से, माइक्रोफाइनान्स कम्पनीहरुमा झुम्मिए लगानीकर्ता

साताको कारोबारको पहिलोदिन शेयर बजार उच्च अंकले बढेको छ । आइतवार शेयर बजार मापक सूचक (नेप्से) ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

वर्ल्डलिङ्कको सहयोग विद्यालयमा इण्टरनेट सचेतना कार्यक्रम

देशको प्रमुख इण्टरनेट सेवाप्रदायकको हैसियतले बालबालिकाको अनलाइन सुरक्षालाई प्राथमिकतामा राखिएको वर्ल्डलिङ्कका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले बताएका छन् ।

४ वर्ष अगाडि

गोकर्ण विष्टलाई झड्का, एमाले नेता शेषकान्तको साथ रामकुमारी झाँक्रीलाई

यो पटक पनि चुनाव जितेमा उनी गुल्मी २ बाट ह्याट्रिक पूरा गर्नेछन् । २०५६ सालको निर्वाचनदेखि सोही क्षेत्रमा लगातार उम्मेदवार बन्दै आएका विष्ट २०६४ सालको निर्वाचन हारेका थिए भने त्यसपछि...

४ वर्ष अगाडि

बंगलादेशलाई हराउँदै पाकिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा

आइतबार सम्पन्न खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान समूह ‘२’ को उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

४ वर्ष अगाडि

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।

४ वर्ष अगाडि

जाल्पा लघुवित्तको बम्पर लाभांश घोषणा

गत वर्ष प्राथमिक साधरण सेयर जारी गरेको लघुवित्तले पहिलोपटक लाभांश घोषणा गरेको हो ।

४ वर्ष अगाडि

एकैदिन १४ सय रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

अघिल्लो दिनको तुलनामा साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

४ वर्ष अगाडि

ट्वीटरले पाँच देशमा सुरु गर्‍यो ‘पेड ब्लू टिक’ सेवा, कुन देशमा यूजर्सले तिर्नुपर्छ मासिक ८ डलर ?

टेस्लाका सीइओ तथा ट्वीटरका नयाँ मालिक एलन मस्कले शुरु गरेको ८ डलर वाला योजना ५ वटा मुलुकबाट कार्यान्वयनमा आएको छ । एप्पलले एप स्टोरबाट ट्वीटर एप डाउन्लोड गर्ने समयमा आफ्ना...

४ वर्ष अगाडि

बलात्कार आरोपमा श्रीलंकाली क्रिकेटर दानुष्का अष्ट्रेलियाबाट पक्राउ

श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके अष्ट्रेलियामा पक्राउ परेका छन् । उनीमाथि बलात्कार आरोप लागेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अस्ट्रेलियाको सिड्नीमा उनी पक्राउ परेका छन् ।

४ वर्ष अगाडि

तीन वर्ष भित्र १४ लाख आप्रवासीलाई स्थायी बसोबासको अनुमति दिने क्यानडाको घोषणा

क्यानडाले आगामी तीन वर्ष भित्र १४ लाख आप्रवासीलाई स्थायी बसोबासको अनुमति दिने घोषणा गरेको छ । यसबाट नेपालीहरु समेत लाभान्वित हुन सक्नेछन् । क्यानडाका आप्रवासन मामिलामन्त्री सन फ्रेजरले आगामी तीन...

४ वर्ष अगाडि
1 … 1,606 1,607 1,608 1,609 1,610 … 3,731