साताको कारोबारको पाँचौं दिन शेयर बजार झिनो अंकले घटेको छ । कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) ५.८७ अंकले घटेर २०४४.७२ विन्दुमा पुगेको हो...
विद्युतीय कार निर्माता कम्पनी टेस्ला क्रिप्टोकरेन्सीबाट टाढिँद गएको छ । यस वर्ष मात्रै क्रिप्टोकरेन्सीको मूल्यमा ५० प्रतिशतभन्दा धेरैले गिरावट आएपछि टेस्ला क्रिप्टोकरेन्सीबाट टाढिएको हो।
नेपाल रेमिट इन्टरनेसनलमार्फत आएको रेमिट्यान्स् नेपाल बैंकको सम्पूर्ण सम्पूर्ण शाखाहरू, एक्सटेन्सन काउन्टर तथा बैंकका सव एजेन्टले भुक्तानी गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।
काठमाडौं । विदेहा रञ्जनले फोटोग्राफी मार्फत जनावर हकहितप्रति योगदान गर्ने भएकी छिन् । हात्तीको संरक्षणतर्फ योगदान गर्नको लागि उनको एकल चित्रकला प्रदर्शनी हुन लागेको हो । हात्तीको वासस्थान घट्दै जानु...
समितिले यसअघि मन्त्रालयका अधिकारी तथा कर्मचारीहरुसँग पनि सोछपुछ गरिसकेको छ । तर, उनीहरुले शर्माविरुद्ध बयान दिएका छैनन् ।
बैंकले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ३९.३८ प्रतिशतले बढाउन सफल भएको हो ।
के तपाईँलाई थाहा छ नेपालमा अमेरिकी डलरदेखि ब्रिटिश पाउन्डभन्दा पनि महँगोमा कारोबार हुने अर्कै कुनै मुद्रा छ ? सबैभन्दा महँगो मुद्राका रूपमा कुवेतको दिनार सूचीकृत छ ।
संसदीय छानबिन विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशबारे आज बयान लिँदैछ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधबार बसेको बैठकले...
स्थानीय तहको सञ्चित कोषको रकम ८० प्रतिशतसम्म वाणिज्य बैंकहरूले निक्षेपका रुपमा गणना गर्न पाउने व्यवस्थाले निरन्तरता पाएको छ।
देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५५ जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.