महानगरपालिकामा अहिलेसम्म कसले कति भोट ल्याए ?

काठमाडौं । काठमाडौं महानगरपालिका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन) ले २८ हजार ८८२ मत ल्याएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केशव स्थापितले १५ हजार ३१२ मत ल्याएका छन्...

४ वर्ष अगाडि

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको लागि नयाँ ड्रेस तोकियो

खैरो गाढा रङको पाइन्ट र कोट, हल्का नीलो रङको सर्ट, खैरो गाढा रङको ज्याकेट,कलेजी रङको स्वेटर र कालो जुत्तालाई शिक्षकको पोशाकका रुपमा तोकिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको...

४ वर्ष अगाडि

‘अर्बौंका सामान ल्याएर कृषिप्रधान देशको गफ दिइरहने, उत्पादनमा जोड दिनु पर्दैन्’ ?

तीब्र आयातले मुलुक निकै कठिन अवस्थामा पुगेको जिकिर गर्दै नेता थापाले अब नेपालले उद्योग, कलकारखाना तथा उत्पादनलाई विशेष प्राथमिकता दिँदै निर्यातलाई ध्यान दिनुपर्ने बेला भएको बताए ।

४ वर्ष अगाडि

मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रसारण लाइनमा उच्च भोल्टेजको विद्युत प्रवाह गरिने

नेपाल विद्युत प्राधिकरणले तनहुँको मार्किचोकदेखि गोरखा, चितवन र धादिङहुँदै काठमाडौंको वाण भञ्ज्याङसम्मको सो प्रसारण लाइनको निर्माण कार्य पुरा भएको तथा विद्युत प्रवाह गर्न लागिएको जानकारी दिएको हो ।

४ वर्ष अगाडि

एक हजार रूपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा शुक्रवार सुन-चाँदीको मूल्य बढेको छ।

४ वर्ष अगाडि

एमालेका अध्यक्ष ओलीको गृहनगर तथा निर्वाचन क्षेत्रमा एमाले पराजित

काठमाडौं, ६ जेठ । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर तथा निर्वाचन क्षेत्र दमकमा नेकपा एमाले पराजित भएको छ । दमक नगरपालिकाको प्रमुखमा राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी भएका...

४ वर्ष अगाडि

उठ्न थाल्यो काठमाडौंबाट फोहोरको डंंगुर

निरन्तर परिरहेको वर्षात र शहरमा थुप्रिएको फोहोरले कुरुप बन्दै गएको काठमाडौंमा फोहोर उठ्न थालेको छ । काठमाडौंमा ३ महिनादेखि फोहोर नियमित उठ्न सकेको छैन । सोमबारदेखि घरबाट फोहोर उठाउन थालिएको...

४ वर्ष अगाडि

आजबाट शुक्रबार पनि हुनेछ सेयर कारोबार

आजबाट शुक्रबार समेत सेयर कारोबार सूचारु हुने भएको छ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा घोषणा गरेपछि पहिलो पटक आज शुक्रबार सेयर कारोबार खुला हुने भएको हो ।

४ वर्ष अगाडि

नेपाल फाइनान्सको हकप्रद शेयर विक्रीमा

नेपाल फाइनान्स लिमिटेडले ७० प्रतिशत हकप्रद शेयर सार्वजनिक निष्कासन गरेको छ ।

४ वर्ष अगाडि

अमेरिकी डलर अहिलेसम्मकै महँगो, भारतीय रुपैयाँ हालसम्मकै न्युन मूल्यांकन

नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि सार्वजनिक गरेको विनिमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर १ सय २४ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

४ वर्ष अगाडि
1 … 1,849 1,850 1,851 1,852 1,853 … 3,740