काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।
धादिङको रुबीभ्याली गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।
प्राप्त मूल्य सूची अनुसार निगमलाई १५ दिनमा ४ अर्ब ४९ करोड रुपैयाँ नोक्सान हुने भएको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ८, डिजेलमा प्रतिलिटर ४ र हवाई इन्धनमा ७...
अब मर्जर प्रक्रिया टुंगएर एकीकृत कारोबार नहुन्जेल तीनै कम्पनीको शेयर खरिदविक्री गर्न पाइने छैन । मर्जरपछि यी ३ बीमा कम्पनीको शेयर कारोबार एउटै कम्पनीको नामबाट हुनेछ ।
नेकपा एमालेका नेता देवी ज्ञवालीको वडामा एमाले पराजित भएको छ ।
संसद्को बजेट अधिवेशन आज मंगलबारदेखि सुरु हुँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को ११ औं अधिवेशन मंगलबार ४ बजेलाई बोलाएकी छन् ।
नेत्रविक्रम चन्द (विप्लव)को गृह नगर कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित निर्वाचित भएका छन् ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।
काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा कांग्रेस विजयी भएको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता फराकिलो बनाउँदै लगेका छन्। मतगणनाको ताजा परिणाम अनुसार अहिले २५ हजार ४८ मत गनिएको छ। जसमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ९...
© 2026 Cloud Patrika. All Rights Reserved.