सामान्य उकालो लाग्यो सुन, तोलाको ९८ हजार ७ सय

काठमाडौं, २६ बैशाख । सोमबार सुनचाँदी बजारमा सुनको मूल्य सामान्य बढेको छ । अघिल्लो दिनका तुलनामा आज छापावाल सुन प्रतितोला रु १०० ले बढेर रु ९८ हजार ७०० पुगेको नेपाल...

४ वर्ष अगाडि

मंगलबार रातिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द, निर्वाचनपछी खोलिने

काठमाडौं, २६ बैशाख । मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएको छ । सरकारले स्थानीय निर्वाचनका लागि सिमा नाका बन्द गर्न लागेको हो । स्थानीय तह...

४ वर्ष अगाडि

लुम्बिनीमा तयार भयो आकर्षक सभाहल, प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले यसै हलबाट सम्बोधन गर्ने

हलको जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी हुने कार्यक्रममा सोही हलबाट सम्बोधन गर्ने कार्यक्रम समेत राखिएको छ ।

४ वर्ष अगाडि

काठमाडौंको सडकमा साझाका विजुली बस चलाउने तयारी

काठमाडौंको सडकमा साझा यातायातका विजुली बस चल्ने भएका छन् । कम्पनीले तीनवटा विद्युतीय बस काठमाडौँ ल्याएको हो । पहिलो चरणमा ल्याइएका ती बसको परीक्षण सफल भएपछि थप ३७ वटा बस...

४ वर्ष अगाडि

पूर्व सुरक्षा प्रमुखको हातमा हङकङको नेतृत्व, कसरी सम्हाल्छन् चूनौती ?

आफूमात्र एकल उम्मेदवार रहेको एउटा बन्द निर्वाचन प्रक्रियामार्फत पूर्व सुरक्षा प्रमुख जोन ली हङकङ नयाँ नेता चुनिएका छन्। उनको नियुक्तिलाई उक्त शहरमा आफ्नो पकड मजबुत गर्ने चिनियाँ कदमका रूपमा हेरिएको...

४ वर्ष अगाडि

वैशाख २७ गतेदेखि मदिरा बिक्री वितरणमा रोक

जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय तह निर्वाचन सुरक्षालाई लक्षित गरी काठमाडौंमा वैशाख २७ गतेदेखि ३० गते साँझसम्म मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।

४ वर्ष अगाडि

आयोजनास्थलमा हुन सक्ने थप क्षति रोक्न वर्षाअघि मेलम्चीको पानी रोकिने

मेलम्ची खानेपानी आयोजना विकास समितिले वर्षा सुरु हुनुभन्दा पहिले मेलम्चीको पानी ल्याउन रोक्ने भएको छ। दुई साता पहिले अस्थायी संरचनाबाट पानी पुनः काठमाडौं ल्याउन थालिएको भएपनि वर्षाले आयोजनास्थलमा थप क्षति...

४ वर्ष अगाडि

इसेवा मनी ट्रान्सफर र रोमानियाको स्मिथ एण्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता

संसारका दुईसय बढी मुलुकबाट डिजिटल प्रविधिमार्फत सुलभ दरमा नेपालमा रेमिट्यान्स भित्राउँदै आएको इसेवा मनी ट्रान्सफर र रोमानियाको प्रथम मनी ट्रान्सफर कम्पनी स्मिथ एण्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।

४ वर्ष अगाडि

वैशाख ३० गते खोप सेवा बन्द हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० वैशाखमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन नहुने बताएको छ ।

४ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, धेरै कमाउने फाइनान्स समूहका लगानीकर्ता

आइतवार बजार मापक सूचक नेप्से १७.५६ अंकले बढेर २२७५.५७ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २३३ कम्पनीको १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७१ रुपैयाँ...

४ वर्ष अगाडि
1 … 1,866 1,867 1,868 1,869 1,870 … 3,740