उत्तर प्रदेश र पश्चिम वायुको प्रभाव : कस्तो रहन्छ आगामी तीनदिन ?

काठमाडौं । नेपालमा उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्युन चापिय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको बिभागले जनाएको छ। हाल सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा देशका पहाडी...

५ वर्ष अगाडि

अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिँदै इम्पेरियल वर्ल्ड स्कुल

काठमाडौं । हरेक अभिभावकको मनमा जिज्ञासा हुने गर्छ, आफ्ना बालबच्चालाई कहाँ पढाउने ? कस्तो माहोल भएको विद्यालयमा पढाउने ? अभिभावकहरुका यस्ता जिज्ञासालाई बुझेर शान्त र सुरक्षित वातावरणमा इम्पेरियल वर्ल्ड स्कूलले...

५ वर्ष अगाडि

गठबन्धनमा महानगर र उपमहानगरमा मिल्यो भागबण्डा, कुन दलले कहाँ नेतृत्व गर्ने ? (निर्णयसहित)

दलहरुको सहमति अनुसार स्थानीय तह निर्वाचनमा ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेछ । नेपालगञ्जको मेयरको उम्मेदवार नेपाली कांग्रेसले पाउने गरी सहमति जुटाएको हो ।

५ वर्ष अगाडि

मास्टर सेफको टोलीबाट नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवर्द्धन

बीबीसी मास्टर सेफ सन्तोष साहसहित सेफहरुको टोलीले नेपालको मौलिक खाना, संस्कृति र विभिन्न पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरेका छन्।

५ वर्ष अगाडि

गठबन्धनबीच उपमहानगरलाई लिएर भएको विवाद साम्य, मिल्यो भागबण्डा

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दलीय भागबण्डा टुंगो लगाएसँगै उम्मेदवारलाई लिएर भएको विवाद समाधान भएको छ ।

५ वर्ष अगाडि

श्रीलंकामा सरकारविरुद्ध आन्दोलन चर्कियो, कर्फ्यु आदेश जारी

काठमाडौं । श्रीलंकाको मध्य भागमा पर्ने रामबुक्कानामा बुधबार कर्फ्यु लगाइएको छ। सरकार विरोधी आन्दोलनका क्रममा मंगलबार एक व्यक्तिको मृत्यु भएपछि त्यसको भोलिपल्ट कर्फ्यु लगाइएको हो। आन्दोलन थप चर्किने देखिएकाले सरकारले...

५ वर्ष अगाडि

राप्रपाले चुनाव जिते स्वास्थ्य बीमा निःशुल्क, सुत्केरीलाई मासिक भत्ता (पूर्णपाठ)

स्थानीय तहहरूमा ५० प्रतिशतसम्म कर कटौतीको गर्ने जनाएको छ ।यस्तै, प्रत्येक वडामा निम्न आए भएका सुत्केरीलाई तीन महिनासम्म मासिक तीन हजार रुपैयाँ भत्ता दिने प्रतिबद्धता पनि गरिएको छ ।

५ वर्ष अगाडि

शेयर बजारमा दोहोरो अंकको गिरावट, धेरै गुमाउने नेष्डोका लगानीकर्ता

शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ३६.७३ अंकले घटेर २३२०.५१ विन्दुमा झरेको छ ।

५ वर्ष अगाडि

‘सूचना प्रविधिलाई देश विकासको प्राथमिकताको आधारमा लिनुपर्छ’- सञ्चारमन्त्री कार्की

कार्कीले क्यान इन्फोटेकले सूचना प्रविधि क्षेत्रमा भए गरेका विकासलाई सुसूचित गराउने र यस क्षेत्रमा काम गरिरहेकाहरुको हौसला बढाउने काम गरेकोमा आयोजक क्यान महासंघको प्रशंसा गरे ।

५ वर्ष अगाडि

वार्षिक दुई लाख बढीले गर्छन् गर्भपतन, अधिकांश अनिच्छित गर्भाधारण

असुरक्षित यौन सम्बन्धबाट जोगिन युवा–युवती र दम्पत्तिहरूले अस्थायी साधन प्रयोग गर्न रुचाउँदैनन् । गर्भनिरोधक अस्थायी साधनको प्रयोग नगरी गर्भपतन गराउने युवती तथा महिलाको संख्या बढ्दो छ ।

५ वर्ष अगाडि
1 … 1,892 1,893 1,894 1,895 1,896 … 3,742