फोन पे पेमेन्टले आउँदै गरेको दशैँलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग, दशैँ धन मौका’ नामक योजना सार्बजनिक गरेको छ।
कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको सामाजिक आर्थिक विकासको लागि कर्णाली बेसिन संरक्षण फाउण्डेशन (केबीसीएफ) र वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले डिजिटल कर्णाली कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।
मासु उपभोग गरिने चौपायाको खरिद –विक्रीका कारोबार धेरै हुने भए पनि कस्ता चौपायाका मासु उपभोगजन्य हुन्छन् भन्ने जानकारी अधिकांश उपभोक्तालाई रहेको पाइन्न ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको हो । यो सहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १४ हजार ४३८ जनाको पीसीआर परीक्षणमा थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अहिले सरकार रोजगारी र शिक्षाको अवसरका लागि विदेशिएका युवालाई स्वदेशमै रोजगारी र व्यवसायको अवसर सिर्जना गर्न अग्रसर रहेकोसमेत उनले बताएका छन्।
काठमाडौं, १ कात्तिक । विश्वमा एकैदिन धेरै संक्रमितको रेकर्ड बनेको छ । एकैदिन चार लाख १२ हजार ९०५ जना कोरोना संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै धेरै हो। योसँगै हालसम्म संक्रमितको...
यो वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार गएको जेठ ३० गते नेपाल प्रवेश गरेको मनसुन चार महिनापछि बाहिरिएको हो ।
यस्तै बालाजु क्षेत्रमा वनस्थली, माछापोखरी, बाइपास, गुम्बाचौकी, मनमैजु पुल, लोकतान्त्रिकचोक, इन्द्रेणी पुल आसपासमा मर्मतका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बत्ती काटिने भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.