निरौलाले अध्यक्षकी उम्मेदवार रेजिना उप्रेतीलाई २६ मतले हराएर निर्वाचित भएका छन् । ४६८ मध्ये निरौलाले २३५ मत प्राप्त गरे भने उप्रेतीले २०९ मत प्राप्त गरिन् ।
म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिटीले बर्नलेमाथि ६–० को सानदार जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग/ हावा हुरी सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन / चट्याङ्ग तथा हावा हुरीबाट...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । प्रत्येक...
विश्वकप क्वालिफायरमा छनौट भएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरिएको छ ।
राष्ट्रपति पौडेलले शनिबार अपराह्न पहिलोपटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका हुन् । कारगेटबिना नै उनले त्यहाँ पुगेर कुमारीको दर्शन गरे ।
धनुषाको नगराराइन नगरपालिकाले नागरिकलाई गर्मी सुरु भएपछि सिरक वितरण सुरु गरेको छ ।
काठमाडौं । कोशी प्रदेश नामकरणपछि असहमत पक्षबाट विरोध, धर्ना र जुलुस हुन थालेपछि सुरक्षामा असर पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। प्रदेशसभा...
एजेन्सी । मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले युरोकप छनोट खेल्ने टोलीमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई समावेश गरेका छन् । कतार विश्वकपको क्वाटरफाइनलबाटै पोर्चुगल बाहिरिएपछि धेरैले रोनाल्डोको राष्ट्रिय टिममा पुनरागमनमा शंका गरेका...
गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहीदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहीदको मान्यता दिने निर्णय गरेको थियो...
© 2026 Cloud Patrika. All Rights Reserved.