यी हुन् मतदानको दिन अनुमति लिनु नपर्ने सवारी साधन

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ ।

४ वर्ष अगाडि

बालबालिकालाई लगाउने ‘एफआईपीभी खोप’ को नियमित तालिका परिवर्तन

यसअघि प्रत्येक बालबालिकालाई ६ र १४ सातामा गरी २ मात्रा र सोही उमेर समूहमा छुट भएका ५ वर्षभित्रका बालबालिकालाई ८ साताको फरकमा खोप दिँदै आइएको थियो।

४ वर्ष अगाडि

काठमाडौं ६ : ‘ट्रायल उम्मेदवार’ खनालसँग रोकिएलान् पूर्वरक्षामन्त्री प्रधान ?

दुई दशकदेखि सक्रिय राजनीतिमा रहेका काठमाडौंका रैथाने प्रधान र तनहुँमा जन्मिएर २६औं आईजीपीको फूली लगाएर अवकास लिएका खनालबीचको प्रतिस्पर्धा यसै पनि रोमान्चक हुने अनुमान गरिएको छ ।

४ वर्ष अगाडि

‘ब्लू टिक’ले मासिक ८ डलर तिर्नुपर्ने नियम खारेज, फर्जी खाता नै प्रमुख बाधक

ट्वीटरमा 'ब्लु टिक' का लागि मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको निर्णय तत्काल लागू नहुने भएको छ । १ नोभेम्बरमा घोषणा गरिएको यस्तो व्यवस्थामा अमेरिकी मध्यावधि चुनावपछि ८ नोभेम्बरबाट अमेरिका,...

४ वर्ष अगाडि

जब दुई विमान अमेरिकाको आकासमै ठोक्किए….

अमेरिकामा दुई विमान आकासमै ठोक्किएका छन् । यो घटना अमेरिकी राज्य डलासमा एयर शोका दौरान भएको हो । घटनामा द्वितीय विश्व युद्धकालिन दुई विमान आकासमै ठोक्किएका छन् । दुर्घटनामा कति...

४ वर्ष अगाडि

ओरालो लाग्दै उच्चविन्दुमा पुगेको डलरको भाउ, यस्तो छ अन्य देशको विनिमयदर

मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ तोकिएको छ । एक कुवेती दिनारको खरिददर ४ सय १९ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर...

४ वर्ष अगाडि

निर्धन उत्थान लघुवित्तको खराब कर्जा ७ प्रतिशत नाघ्यो

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको खुद नाफामा भारी गिरावट आएको छ ।

४ वर्ष अगाडि

विपद् पूर्व तयारीका लागि दोधारा चाँदनीमा मोबाइल एफ मार्फत घरधुरी नमुना सर्वेक्षण

दोधारा । दोधारा चाँदनी नगरपािलकामा विपद् पूर्व तयारीलाई प्रभावकारी बनाउन घरधुरीको नमुना सर्वेक्षण गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको बाढीको उच्च जोखिममा रहेका वडा नं ८, ९ र १० मा...

४ वर्ष अगाडि

विश्वको जनसंख्या १५ नोभेम्बरमा ८ अर्ब पुग्‍ने, सन् २०२३ मै भारत धेरै जनसंख्या भएको देश

विश्वको जनसंख्या ८ अर्ब पुग्न लागेको छ । युएनएफपीएका अनुसार नोभेम्बर १५ सम्ममा विश्वको जनसंख्या आठ अर्ब पुग्न लागेको हो ।

४ वर्ष अगाडि

देशभर चिसो बढ्दै, काठमाडौं उपत्यकाको तापक्रम ९ डिग्रीमा झर्‍यो

देशभर दिनप्रतिदिन चिसो बढ्ने तथा तापक्रम घट्ने क्रम जारी छ। यसै क्रममा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्रीबाट पनि तल झरेको छ।

४ वर्ष अगाडि
1 … 1,606 1,607 1,608 1,609 1,610 … 3,740