उत्तराखण्ड आयुर्वेदिक एण्ड युनानी सर्भिसेजका लाइसेन्स अधिकृत डा जीसीएस जङ्गपाङ्गीले जारी गरेको पत्रमा फार्मेसीलाई दिव्या मधुग्रित, दिव्यायाग्रिट गोल्ड, दिव्या थाइरोग्रिट, दिव्या बीपीग्रिट र दिव्या लिपिडोम औषधिको उत्पादन तत्काल बन्द गर्न...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुरानो वेबसाइट शुक्रबारबाट बन्द भएको छ । नेप्से सूचना जारी गर्दै नेप्सेको पुरानो वेबसाइटमा अब कुनै पनि तथ्यांकहरू अद्यावधिक नहुने जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले बढेर ९६ हजार ७०० रुपैयाँ कायम भएको छ ।
'मधुमेह सेवामा पहुँच बढाऔं सुरक्षित भविष्यको लागि मधुमेहबारे जानौ' भन्ने मुल भाव तथा नारा अनुरुप तिलगंगा आँखा प्रतिष्ठानले मधुमेहको आँखामा असर सम्बन्धी सचेतना सप्ताहका रुपमा विशेष कार्यक्रमका साथ मनाउँदैछ ।
गत वर्षको पहिलो त्रैमासमा कम्पनी २ करोड ३७ लाख रुपैयाँ नोक्सानीमा थियो । कोभिडको असार कम हुँदै गएपछि कम्पनीको व्यापार व्यवसायमा वृद्धि भएको छ । पर्यटकीय गतिविधि बढेपछि कम्पनीको आम्दानी...
महानगर क्षेत्रभित्र कसैले खुला रुपमा आगो बालेमा तथा फोहर जलाएमा महानगरको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।
आचारसंहिताको खण्ड (क) वा (ख) बमोजिम अनलाइन सञ्चारमाध्यमबाट गरिने निर्वाचन प्रचार-प्रसार सामग्रीमा कसैप्रति गालीगलौज, मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति समावेश हुन नहुने र त्यस्तो विषय समावेश भएमा निर्वाचन आचारसंहिता उल्लङ्घन...
स्थापनाकालदेखि नै मिस वर्ल्डको एकाधिकार बेलायती व्यवसायी जुलिया मोर्ले र उनको परिवारसँग थियो । अव भने गुरुङ परिवार त्यसको हिस्सा बनेका छन् ।
भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड टी-२० विश्वकपको फाइनलमा पुगेको छ । कप्तान जोस बटलर र एलेक्स हेल्सको शानदार ब्याटिङले इंग्ल्याण्ड फाइनलमा पुगेको हो । इंग्ल्याण्डले उपाधिको लागि आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा...
© 2026 Cloud Patrika. All Rights Reserved.