तारा एयरलाइन्सले निकाल्यो विज्ञप्ति-‘अड्कलबाजी बढी भए, खोजी कार्य जारी छ’

जहाजमा १३ जना नेपाली, ४ जना भारतीय, २ जना जर्मनी र ३ जना चालक दलका सदस्य रहेका थिए । सम्पर्कविहीन भएको जहाजमा चालक दलका सदस्यसहित २२ जना रहेको बताइएको छ...

४ वर्ष अगाडि

नेपाल बैंक लुम्बिनी र कर्णाली प्रदेशको बजेट गोष्ठी सम्पन्न

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेलेआगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले लुम्बिनी र कर्णाली प्रदेश स्तरीयबजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

४ वर्ष अगाडि

खराब मौसमका कारण सम्पर्कविहीन जहाजको खोजीमा गएको हेलिकप्टर फर्कियो

पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको तारा एयरको जहाज खोजीका लागि पठाइएको हेलिकप्टर फर्किएको छ।

४ वर्ष अगाडि

उपहार सम्बन्धि एसएमएसबारे अनुसन्धान गर्दै प्राधिकरण, प्रयोगकर्तालाई सचेत हुन आग्रह

नेपाल दुरसञ्चार प्राधिकरणले पछिल्लो समय उपभोक्तलाई विभिन्न प्रकारका उपहार सम्बन्धि एसएमएसआएकोमा ध्यानाकर्षण भएको बताएको छ ।

४ वर्ष अगाडि

दोधारा चाँदनीका मेयर लिम्बु भन्छन्-‘छाडा चौपाया ब्यवस्थापनको कुनै ठोस निर्णय नगरि घरदैलो भेटघाटमा जान्न’

नगर प्रमुख लिम्बुले दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख लिम्बुले नगर क्षेत्रमा छाडाचौपाय नियन्त्रणका लागी अल्पकालिन तथा दिर्घकालिन दुबै ब्यवस्था गर्ने तयारी भईरहेको बताएका छन् ।

४ वर्ष अगाडि

तारा एयरको विमान दुर्घटना, को-को थिए जहाजमा ? (नामसहित)

जहाजमा चार जना भारतीय नागरिक, दुईजना अन्य देशका र १३ जना नेपाली यात्रु साथै चालक दलका तीन सदस्य गरी २२ जना रहेका थिए।

४ वर्ष अगाडि

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

१९ जना यात्रु लिएर विहान पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।

४ वर्ष अगाडि

रुसद्धारा लामो दूरीमा मार हान्न सक्ने आधुनिक हाइपरसोनिक मिसाइल परीक्षण

काठमाडौं । रुसको लामो दूरीमा मार हान्न सक्ने आधुनिक हाइपरसोनिक मिसाइल परीक्षण गरेको छ। जलसेनाले शनिबार बारेन्ट्स सागरमा जिर्कोन हाइपरसोनिक क्रुज मिसाइल परीक्षण गरेको हो । उक्त मिसाइलले करिब एक...

४ वर्ष अगाडि

बजेट: कर्मचारीको तलब सामान्य बढ्ने, वृद्धभत्ता पाउने उमेर घटाइने

जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप अर्थमन्त्री जनार्दन शर्माले दिउँसो ४ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेका हुन् ।

४ वर्ष अगाडि

६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोडियो, ६ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच बहिर

सरकारले शनिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी ४५६ मेगावाट आयोजना तयार भई विद्युत् उत्पादन नियमित भइरहेको छ।

४ वर्ष अगाडि
1 … 1,829 1,830 1,831 1,832 1,833 … 3,735