ट्वीटरका लगानीकर्ताले हाले एलन मस्क विरुद्ध मुद्धा

काठमाडौं । ट्वीटरका लगानीकर्ताहरुले एलन मस्क र सामाजिक सञ्जाल प्लेटफर्म विरुद्ध मुद्धा हाल्ने भएका छन् । मुद्दामा उनले क्यालिफोर्नियाको कर्पोरेट कानुनलाई धेरै तरिकाबाट उल्लंघन गरेको उल्लेख गरिएको छ । साथै...

४ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब २९ करोडको कारोबार

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से)१९.२७ अंकले घटेर २२२०.३३ विन्दुमा झरेको छ ।

४ वर्ष अगाडि

नवनिर्वाचित मेयर बालेन्द्रसँग अन्तर्वार्ता-‘फोहरको दीर्घकालीन समाधान कसरी निकाल्नुहुन्छ’?

अहिले नुवाकोटको सिसडोलमा ‘डम्पिङसाइट’ छ । ‘इन्सिनरेटर सेल’ राखेर बञ्चरेडाँडामा बनाइएको नयाँ डम्पिङसाइट अझै पूर्णरुपमा सञ्चालनमा आएको छैन । त्यसको अनुगमन महानगर र भौतिक पूर्वाधार मन्त्रालयबाट पनि भएन ।

४ वर्ष अगाडि

शेयर बजारका लगानीकर्ता पौडेलको आग्रह-‘सरकार ५२ लाख डिम्याट होल्डरको बारेमा सोच्‍नुस्’

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेसँग सामाजिक सञ्जाल मार्फत पौडेलले उक्त आग्रह गरेका हुन् । राष्ट्र बैंकले कुनै पनि व्यवस्था हेरफेर नगरी समीक्षा गरेको छ ।

४ वर्ष अगाडि

ओलीको आलोचना गरेको भन्दै एमालेद्धारा संसद अवरोध

मागलाई अध्ययन गर्ने सभामुखको अभिव्यक्ति पछि पनि एमाले सांसदहरुले संसदमा होहल्ला गरिरहे । एमालेका सांसदहरुले मन्त्री बडुले बोलेको शब्द आपत्तिजनक भएको भन्दै नहटाएसम्म संसद चल्न नदिने चेतावनी दिए ।

४ वर्ष अगाडि

मौद्रिक नीति समीक्षा: ४/१२ शेयर कर्जा सीमा यथावत, के–के भयो परिवर्तन ? (पूर्णपाठसहित)

मौद्रिक नीतिको समीक्षामार्फत ४–१२ करोडको शेयर धितो कर्जामा परिवर्तन हुने धेरै लगानीकर्ताको अपेक्षा थियो । तर राष्ट्र बैंकले यो व्यवस्थालाई यथावत राखेको छ ।

४ वर्ष अगाडि

पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने सरकारको निर्णय

प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जेठ १० गते बसेको मन्त्रिपरिषदको बैठकले पूर्वाधार कर हटाउने निर्णय गरेको जानकारी गराएका छन्।

४ वर्ष अगाडि

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

अघिल्लो दिनको तुलनामा शुक्रवार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

४ वर्ष अगाडि

नवनिर्वाचित मेयरको प्रतिवद्धता-‘हाम्रो विजय भन्दा पनि कार्यको सुरुवात हो, सबैसँग सहकार्य गरेर सुन्दर नगर बनाउनेछौं’

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता गरेका छन्।

४ वर्ष अगाडि

बालेनलाई बधाई दिँदै सिर्जना सिंहले भनिन् -‘ससुराबुवाको निष्ठावान सिपाहीका रुपमा लागिरहनेछु’

काठमाडौंको मेयरमा निर्वाचित भएपछि प्रतिस्पर्धी साहलाई बधाई दिँदै उनले लोकतान्त्रिक अभ्यासको यो परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको उल्लेख गरेकी छिन्।

४ वर्ष अगाडि
1 … 1,832 1,833 1,834 1,835 1,836 … 3,735