सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट पारित

सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकले पारित गरेको छ । मंगलबर बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।

४ वर्ष अगाडि

यी हुन् बजेटले सम्बोधन गर्नुपर्ने बैंक तथा वित्तीय क्षेत्रका समस्याहरु

नेपालमा संचालित बैंक तथा वित्तीय संस्थाहरुको छाता संस्था– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले सम्बोधन गर्नुपर्ने विविध विषयवस्तु्हरुमा संस्थागत सुझावहरु अर्थ मन्त्रालयमा...

४ वर्ष अगाडि

फोनपे आइएसओ २७००१ः२०१३ बाट प्रमाणिकरण

फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर , हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ । फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो ।

४ वर्ष अगाडि

बालेनको मत ५० हजार नाघ्यो, सिंह र स्थापितलाई अर्का स्वतन्त्र उम्मेदवार सायमीको झड्का

काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

४ वर्ष अगाडि

नबिल बैंक सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त

यसअघि नबिलसँग मर्ज हुन लागेको नेपाल बंगलादेश बैंक १ दशक व्यवस्थापकीय नेतृत्व गरेका थिए। उनले क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकमा महाप्रबन्धक भएर समेत काम गरेका थिए ।

४ वर्ष अगाडि

मौसममा बद्ली, यी प्रदेशमा मेघ गर्जनसहित वर्षाकाे सम्भावना

नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

४ वर्ष अगाडि

आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा महँगीको नयाँ रेकर्ड

पेट्रोलको ३५ प्रतिशत र साधारणतया सार्वजनिक यातायातमा प्रयोग गरिने डिजलको ६५ प्रतिशत इन्धनको मूल्य वृद्धिले अर्थ व्यवस्थामा व्यापक प्रभाव पर्दा मे महिनामा अझ मूल्यवृद्धि हुने सम्भावना छ।

४ वर्ष अगाडि

राष्ट्र बैंकले तीन अर्ब ३० करोडको नागरिक बचतपत्र विक्री गर्ने, दरखास्त पेश गर्दा यी कुरामा ध्यान दिनुस्

नेपाल राष्ट्र बैंकले बुधवारबाट तीन अर्ब, ३० करोड ६ लाख ६० हजार रूपैयाँ बराबरको ‘नागरिक बचत पत्र २०८४’ बिक्री गर्ने भएको छ।

४ वर्ष अगाडि

आन्तरिक हवाई भाडा बढ्यो,कुन गन्तब्यमा कति ? (सूचीसहित)

हवाई इन्धनको मूल्य बढेसँगै आन्तरिक उडानको भाडा पनि बढेको छ। वायु सेवा संचालक समितिले हवाई भाडा बढाउने निर्णय गरेको हो।

४ वर्ष अगाडि

यौन हिंसा तथा दुर्व्यवहारको घटनामा पीडकलाई लुकाउनेलाई कारवाहीको दायरामा ल्याउन निर्देशन

संसदीय समितिले नाबालिका र महिलामाथि हुने यौन हिंसा/दुर्व्यवहार, जबरजस्ती करणीजस्ता जघन्य अपराधका घटनामा विद्यमान हदम्यादको कानुनी व्यवस्थापनलाई संशोधन गर्न आवश्यक विधेयक तत्काल संघीय संसद्मा पेस गर्न सरकारलाई निर्देशन दिएको छ...

४ वर्ष अगाडि
1 … 1,838 1,839 1,840 1,841 1,842 … 3,735