नेपालमा पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
मधुमेहको समस्या बढ्दै गर्दा विभिन्न प्रकारका स्वास्थ्य समस्याहरु हुन्छन् । यसले शरीरमा विभिन्न प्रकारका परिवर्तनहरु देखिन थाल्छ । बिहानीपख देखिएका लक्षणहरुले मधुमेहको सङ्केत गर्छ ।
कम्पनीले माघ २६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता सेयर विक्रीमा ल्याएको थियो ।
पाँच दलीय गठबन्धनमा तीव्र मतभेदले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा लैजाने विषयमा निर्णय नहुँदा त्यसको प्रभाव शेयर बजारमा परेको छ ।
कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघसंगको सहकार्यमा व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले नि:शुल्क सीप मूलक तालिमको लागि आवेदन खुलाएको छ ।
आफ्नो ब्लुबुकको शुल्क बिना कुनै झन्झट अनलाइन नै बेलैमा तिर्न मिल्ने गरि खल्तीले आफ्नो एप मार्फत यो सेवा प्रदान गर्न शुरु गरेको हो ।
बैंकको आदर्शनगर शाखामा फागुन २७ गते बिहिबार आयोजित उपहार हस्तान्तरण कार्यक्रममा बैंकका मधेस प्रदेश कार्यालयका प्रमुख शिबराम मिश्रले एक तोला सुन उपहार विजेता राजु कुमार के.सी.लाई हस्तान्तरण गरेका थिए ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) को चुनावी कार्यतालिका सार्वजनिक भएको छ । संघले बुधबार सार्वजनिक गरेको चुनावी कार्यक्रम अनुसार आगामी चैत ७ र ८ मा हुने चुनाव हुने भएको छ...
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थप निर्णयविना एमसीसी टेबल नगर्न सहमत भएका हुन् ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा स्मार्ट सिटी बनाउनका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र सिंगापुरको सुरबाना जुरोङ समूह एसजे अन्तर्गतको एसएमईसी इन्टरनेशनल प्रालि बीच समझदारी भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.